合成語ならびに慣用表現

  • 境界線
    • a boundary (border) line; परिसीमा ; परिधि ; आली *साँध–सिमाना ; आलीसाँध *चारकिल्ला *a dividing line; साँध *साँध–सिमाना ; जमीनको सिमाना ; जग्गाको सीमा ;
      • boundary of one's house; घरको घेरो
      • a dividing line of rice field; खेतको साँध (/ सीमाना / सीमा)
      • a border territory; सीमान्त क्षेत्र ; सीमाको अन्तिम छेउमा परेको क्षेत्र
      • violate ones boundary line; साँध (/ सीमाना) मिच्नु
      • draw a definite line; स्पष्ट सीमा (/ सिमाना) तोक्नु ; स्पष्ट सीमाङ्कन गर्नु
      • remove boundary stones; साँध–सिमानाको ढुङ्गा हटाउनु
      • There are limits in everything. हरेक कुराको सीमा हुन्छ ।