合成語ならびに慣用表現

  • 気が向く
    • I'll go if I feel like it. मन लाग्यो भने जान्छु ल ।
    • I don't feel like going (/ leaving) now.; I'm not in the mood to go (/ leave) now. अहिले जान मलाई मन लाग्दैन । ; अहिले जाने मन मसित छैन ।
    • Please call me up whenever you feel like it. चाहनुहुन्छ भने मलाई फोन गर्नुहोला ।
    • I traveled as fancy led me. आफ्नो रुचीअनुसार यात्रा गरेँ ।