検索文字:休憩

  • きゅうけい【休憩】
    • a rest; a recess; a break; विश्राम ; आराम ; विराम ; अवकाश ; विश्रान्ति ;an intermission; an interval; अवकाश ; मध्यान्तर ;
      • Chautaro have been built for trekkers to rest. बटुवाहरूको (/ पथिकहरूको) विश्रान्तिका (/ आरामका / विश्रामका) लागि चौतारो बनाइएको छ ।
      • 10She stopped sewing and took a ten-minute rest. उनी सिलाउने काम छोडेर दश मिनेट आराम गरिन् । ; उनी सियो बन्द गरेर दश मिनेट बसिन् ।
      • rest; take (/ have) a rest (/ break); विराम (/ विश्रान्ति / अन्तर) लिनु ; एकछिन सुस्ताउनु (/ आराम गर्नु) ;
        • 10take (/ have) a 10-minute break; दस मिनेटको विराम लिनु
        • Let's take a short break, shall we? एकछिन आराम गरौं ल । ; एकछिन थकाइ मरौं ल ।
        • She had worked without any break. उनले कुनै पनि आरामविना मरेर काम गरिन् ।
    • 【合成語ならびに慣用表現】
    • 休憩時間
      • an intermission; an interval; मध्यान्तर ; बीचको अवकाश ;
        • a noon break; दिउँसोको बिदा
        • We had an interval between the film show. सिनेमा प्रदर्शनको मध्यान्तर भयो ।
    • 休憩室
      • a lobby; a lounge; बैठक ; विश्रामकक्ष vishraam-kakchye ;
    • 休憩所
      • a rest station; आरामगृह aaraam-griha ; विश्रामस्थल vishraam-sthal ; विश्रामलय vishraam-laye ; बिसौनी ; बैठक ;