検索文字:休日

  • きゅうじつ【休日】
    • a holiday; बिदा / विदा ; बिदाको दिन ; विश्राम ;a day off; छुट्टीको दिन ; अवकाश ;
      • on a national holiday; सार्वजानिक (/ राष्टिय) बिदामा
      • Many wash their dirty laundries on holidays. बिदाको दिनमा अक्सर मैला लुगाहरू धुन्छन् ।
      • Offices are all off on holidays. बिदाको दिनमा कार्यालयहरू बन्द हुन्छन् ।
      • My long-awaited holiday was over in a moment (/ flash). मैले बल्ल बल्ल पाएको विदा एक क्षणमा सिद्धियो ।
      • Please come tomorrow if it is your holiday. भोलि तपाईंको छुट्टी छ भने मेरो घरमा आउनुस् ।
    • 【合成語ならびに慣用表現】
    • 休日出勤
      • working on a holiday; छुट्टीमा काम ;
        • go to work on a holiday; छुट्टीमा काममा जानु

※「休日」を含む、その他の「合成語ならびに慣用表現」