検索文字:傷付ける

  • きずつける【傷付ける】
      • 1hurt; injure; चोट दिनु (/ लगाउनु / पुऱ्याउनु) ; घायल पार्नु ; आहत गर्नु ;wound; चोट दिनु (/ लगाउनु / पुऱ्याउनु) ; घायल पार्नु ; आहत गर्नु ;bruise; चोट दिनु (/ लगाउनु / पुऱ्याउनु) ; घायल पार्नु ; आहत गर्नु ;
        • He beated his worker to injury. उनले नोकरलाई चोटपटक लाग्ने गरी कुटेछन् ।
      • 2damage; हानि (/ क्षति) गर्नु ; विगार्नु ;scratch; कोर्नु ; कापर्नु ; चिथोर्नु ;,crack; चकिनु ; चर्काउनु ;chip; टुक्रा फुटाउनु ;
        • scratch the furniture; फनिचर कोर्नु
        • The stick scratched the side of the car. लाठोले गाडीको छेउ खोस्रयो ।
        • The goods has been ruined beyond repair. सरसामान फुटाइएका छन्‌ ।
        • The tableware was carefully protected from any spot. भाँडाकुँडा चोखिए ।
      • hurt; wound; बिझाउनु ; निराश गराउनु ; चित्त दुखाउनु ; चोट पार्नु ; हतोत्साहित (/ हानि) गर्नु ;
        • I would never hurt her. म उसलाई ठयाम्मै चोट लाउँदिनँ ।
        • I wonder if this hurts him. यसले उसको मन दुख्छ कि ?
        • They tried to undermine our friendship. उनीहरूले हाम्रो मित्रतालाई कमजोर पार्ने कोशिश गरे ।
        • rumors which will undermine (/ bring disgrace on) his authority; उसको अधिकार कमजोर पार्ने हल्ला
        • His angry words pierced everyone. उसको रिसाएको शब्दले सबैलाई मर्माहत गऱ्यो (/ चोट पाऱ्यो) ।
        • I would never hurt you. तिम्रो मन कैले दुखाउने छैन ।