検索文字:共通

  • きょうつう【共通】
    • a common thing (/ point); समानता ; एकअर्कासित मिल्ने कुरा ; साझा सहमति ;
      • have in common; समान हुनु ;
        • They have common interests. दुवैका रुचिका विषयहरू समान भएका छन् ।
      • common; joint; साझा ; आम ; बराहा ; समान ; अदना ; व्याप्त ; सामञ्जस्यपूर्ण ;
        • a common desire; a general will; आमराय ; धेरैको एकै विचार
        • a common foundation (/ basis); समान आधार (/ धरातल)
        • a common (/ joint) subject; दुवै पक्ष सहमत हुन सक्ने विषय ; समान (/ समानाधिकरण / साझा) विषय ; समान आधार भएको विषय
        • a common (/ universal) feature (rule / custom); सामान्य (/ धेरैसँग मिल्ने / सबैतिर पाइने) विशेषता (नियम / चलन)
        • common (/ shared) interests; दुवै पक्षका लागि चासो लाग्ने (/ सहमत हुने) विषयहरू
        • common lines (dots); समानन्तर रेखा (कोण)
        • it is advantageous to establish a common ground. साझा सहमति कायम गर्नु बेस हुन्छ ।
        • The doors in the house are all uniform. घरका ढोकाहरू सब एकसमान छन् ।
        • Is English going to be a universal language? के अंग्रेजी सबैको भाषा हुनसक्छ ?
        • They have put an effort to come to a common conclusion. सामञ्जस्यपूर्ण निष्कर्ष अपनाउने प्रयास गरे ।
        • a teammate with a common goal; एउटै लक्ष्य बोकेको एउटा टोलीको सदस्य
      • commonly; इतरेतर ; साधारणताः ; सामान्यतः ;
        • commonly seen-problems; सामान्य (/ चारैतिर व्याप्त / जहाँ पनि देखिने) समस्याहरू
        • The rapid increase in divorce is a phenomenon common throughout the world. पारपाचुके धमाधम बढ्दै गएको त सर संसारभरि व्याप्त छ ।
    • 【合成語ならびに慣用表現】
    • 共通語・共通言語
      • a common language; सम्पर्क (/ माध्यम / साझा) भाषा ;
        • Nepali is the common language between many other languages in Nepal. नेपाली नेपालका विभिन्न भाषाभाषीका बीच सम्पर्कभाषा हो ।
        • 9,There was no single common language spoken by the Slavs in the ninth century C.E. सा.यु. नवौं शताब्दीमा स्लाभहरूले बोल्ने सामान्य भाषा थिएन ।
    • 共通性・共通点
      • a common point (/ thing); समानता ; सहमत हुन सकिने कुरा ; एकअर्कासित मिल्ने कुरा ; बराहा ; सामान्य (/ धेरैसँग मिल्ने / सबैतिर पाइने) विशेषता ;
        • a common thing between you and me; तिमी र मबीचको समानता
        • common groups (races); समानान्तर समूह (वर्ग)
        • They didnt have anything so much common. तिनीहरूबीच मिल्ने कुरा धेरै थिएन ।
        • What is the common thing you guys have between you. तिमीहरूमा कुन एउटा कुरा समान पाइन्छ ?