検索文字:切り詰める

  • きりつめる【切り詰める】
    • shorten; cut short; छोटो पार्नु ; लम्वाई घटाउनु ;
      • 5shorten a skirt (by) five centimeters; जामाको (/ स्कट्को / फरकको) लम्वाई ५ सेन्टीमिटर घटाउनु (/ छोटो पार्नु)
    • cut down (on)~; reduce; घटाउनु ; कम गराउनु ;
      • The money I had scrimped was stolen. पेट काटेर जम्मा गरेको पैसा चोरियो । *पेट काट्नु
      • If you live frugally, you can manage on your pension. सादा जीवन जीयो भने (/ मितब्यायी भएर जिउँछ भने / कम खर्च गरेर जिउँछ भने) पेन्सनले (/ पेन्सीनले) बाँच्न सक्छ ।