検索文字:吸収

  • きゅうしゅう【吸収】
    • absorption; चुसाइ ; चुस्ने (/ सोस्ने) काम ;
      • absorb; चुस्नु ; सोस्नु ;
        • A sponge absorbs water. स्पञ्ज पानी चुस्नु
    • assimilation; परिपालन ; स्वांगीकरण ;absorption; चुसाइ ;
      • absorb; चुस्नु ; सोस्नु ; चुसेर सिक्नु ; आत्मसात् हुनु ;
        • People are like sponges. We tend to absorb whatever is around us. मानिसहरू स्पन्जजस्तै छन् । वरिपरि भएका जेसुकैलाई सोस्ने झुकाव हामीमा छ ।
        • Children absorb their surroundings just like a sponge in your hand. ब्च्चाहरु हातले स्पञ्ज जस्तै सबै कुरा चुसेर लिन्छन् ।
        • He was to absorb the message fully and make it part of him. तिनले यो सन्देश पूरै ग्रहण गर्नुपर्थ्यो र जीवनको हिस्सा बनाउनुपर्थ्यो ।
    • 【合成語ならびに慣用表現】
    • 吸収力
      • absorbency; चुसाइशक्ति ; चुस्ने क्षमता ;