検索文字:奇跡/奇蹟

  • きせき【奇跡/奇蹟】
    • a miracle; चमत्कार ; आश्चर्य ; उदेक ; कमाल ;
      • work (/ accomplish / perform) miracles; work wonders; चमत्कार गर्नु ; कमाल देखाउनु
      • A miracle happened to her. उनलाई एउटा चमत्कार भयो ।
      • He did a miracle by wining a gold medal in the game. उनले खेलमा स्वर्णपदक जितेर कमाल (/ चमत्कार) गरे ।
      • Many believe that the sciences make an miracle happen. विज्ञानले नै चमत्कार गर्छ भन्ने थुप्रैले विश्वास गर्छन् ।
      • 9This is just one of nine miracles of this kind. यो यस्तै प्रकारका नौवटा चमत्कारमध्ये एउटा हो ।
      • ,Although they did not see the miracles recorded in it, they firmly believe that these occurred. त्यसमा लेखेर राखिएका चमत्कारहरू नदेखे तापनि त्यो भएकै थियो भनेर तिनीहरू अटल विश्‍वास राख्छन्‌ ।
      • miraculous; अद्भुत ; चमत्कारपूर्ण ; चमत्कारी ; कमालको, कमालकी, कमालका ;
        • miraculous acts; चमत्कारी (/ अद्भुत / कमालका) कार्यहरू
        • miraculous healings (powers); चमत्कारिक (/ चमत्कारी) निवारण (शक्‍ति)
        • miracle stories; चमत्कारपूर्ण कथाहरू
      • miraculously; चमत्कारपूर्वक ; चमत्कारपूर्ण (/ चमत्कारी) ढंगमा ;
        • I barely escaped death. म मृत्युबाट अलिकताले मात्र बाँचेको छु ।
        • I was saved by a miracle.; I was saved miraculously. म चमत्कारी (/ चमत्कारपूर्ण) ढंगमा बचाइएँ ।
        • A wizard miraculously healed one of the sick. झाँक्रीले बिरामीलाई चमत्कारद्वारा (/ चमत्कारपूर्ण तरिकामा) निको पाऱ्यो ।
        • ,Some believe that they would be miraculously protected from physical harm. कतिपय चमत्कारपूर्ण ढंगमा शारीरिक हानिबाट बचाइन्छ भन्ने विश्वास गर्छन् ।