検索文字:岸辺

  • きしべ【岸辺】
    • a shore; किनारा ; समुद्रछेउको जमीन ;a bank; किनार / किनारा ;
      • They were enjoying the cool breeze on the riverbank. नदीको तटमा (/ किनारमा) बसेर उनीहरू शीतल हावा खाँदै थिए ।
      • 2,3There are a few houses on this side of the river. खोलाको ठीक अगाडि दुई–तीनटा घर छन् ।
      • The waves whipped the shore. छालले किनारलाई हान्यो ।
      • The ship advanced along the coast. जहाज किनारै किनार भएर अगाडि बढ्यो ।