- 明るい
真の希望は明るい光のようだ True hope is like a bright light. साँचो आशा उज्यालो बत्तीजस्तै हो ।
- 表す
自分の希望を表す symbolize one’s own hope; आफ्नो आशालाई संकेत (/ प्रदर्शित) गर्नु
- 言う
希望が全くないと言うわけではない It doesn’t mean there’s no hope. आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।
- 抱く
希望を抱く cherish a hope; आशा राख्नु
- 一杯
希望で胸が一杯になる be full of hope; आशाले छाती फुल्नु (/ उर्लनु)
- 受け取る
受け取る側は,希望していない商品を店に返す手間を省ける The recipients are spared the inconvenience of returning unwanted gifts to the store. उपहार प्राप्त गर्नेहरू आफूलाई नचाहेका उपहारहरू पसललाई फर्काइरहनुपर्ने झन्झटबाट मुक्त हुन्छन् ।
- 薄れる
希望が薄れた Hope faded. आशा विलिन (/ कमजोर) भयो ।
- 打ち砕く
私の希望は打ち砕かれた My hopes are crushed (/ shattered). मेरा आशाहरू नष्ट भए ।
- 呻く
希望もなく,嘆息し,呻いている誠実な人々 sincere people who are sighing and groaning and who are without hope; कुनै आशा नपाएर शोक र विलाप गरिरहेका निष्कपट मानिसहरू
- 御先
お先真っ暗だ 〔見通しが立たない〕I can't see ahead at all. कहीँ केही देख्दिनँ । ; सामू निस्पट्टै अन्धकार भयो । 〔希望がない〕The future looks black (/ utterly hopeless). भविष्य अँध्यारो भयो । ; आशा मेटियो ।
- 幼い
私は幼い頃から「希望」と言うことが好きだ I always like the word “hope” from my childhood. मैले सानोदेखि नै “आशा” भन्ने शब्द मन पराएको छु ।
- 陥る
希望のない暗闇に陥った I fell in to a hopeless darkness. म आशाहीन अन्धकारमा भासिएँ ।
- 同じ
その希望について彼と同じほど強い確信を抱いているべきだ We also should be as convinced as he was of the hope. त्यो आशाबारे हामी पनि उहाँ जत्तिकै निश्चित हुनु पर्छ ।
- 朧気
希望が朧気になった My hope became clouded. मेरो आशा मधुरो भयो ।
- 確信
その希望に強く確信する be convinced of the hope; त्यो आशाबारे सुनिश्चित (/ निश्चिन्त / निर्धक्क / सुदृृढ) हुनु
- 観測
希望的観測 wishful thinking; आकाशकुसुम–कल्पना ; आफ्नो इच्छाबाट उब्जेको विश्वास
- 願望
*話者の意志や希望を示すもの.希求法ともいう.古文では命令形に属する.日本語では,「…たらなあ」「…ように」など,話者の願望自体を述べる言い方に相当する.会話では,一人称主語はよく省略される.通常,動詞活用は,主文においては,主語に対応した活用をとるが,性はとらない.以下例文
- 消え失せる
希望が消え失せた My hopes are shattered. मेरा आशाहरू नष्ट भए ।
- 消える
彼の希望は消え去った His hope evaporated. उसको आशा मरिहाल्यो (/ लुप्त भयो / हरायो) ।
- 期待
expectation(s); प्रत्याशा ; प्रतीक्षा *待っている様子; आशा *希望; अपेक्षा ; आस ; मनोगत ; उत्सुकता ;
- 希臘/ギリシア/ギリシャ
古代ギリシャ語の希望には,「錨」と言う意味がある An aicient Greek word, hope, has the meaning of “an anchor.” प्राचीन युनानी भाषामा आशाको "लङ्गर" भन्ने अर्थ छ ।
- 曇る
希望が曇った My hope became clouded. मेरो आशा मधुरो भयो ।
- 暗闇
希望のない暗闇に陥った I plunged into a hopeless gloom. म आशाहीन अन्धकारमा भासिएँ ।
- 交錯
不安と希望が交錯した反応だった The fear and hope intermingled in their reactions. तिनीहरूको डर र आशा मिश्रित (/ अनेक थरीको) प्रतिक्रिया थियो ।
- 興奮
希望と興奮に満ちた喜ばしい時 a joyful time with a full of hope and excitement; आशा र उमङ्गले भरिएको आनन्दमय समय
- 公募
参加希望者を一般から公募した We have invited applications from those who would like to join. हामीले सार्वजनिक ढंगमा आवेदकहरूलाई निम्त्याएका छौं ।
- 国籍
どんな人種や国籍もこの希望から除外されない No matter what races or nationalities, there is no one exempted from this hope. कुनै पनि जाति, राष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।
- 古代
古代ギリシャ語の希望には,「錨」と言う意味がある The ancient Greek word, hope, has a meaning of “anchor.” प्राचीन युनानी भाषामा आशाको “लङ्गर” भन्ने अर्थ छ ।
- 差し伸べる
世全体に差し伸べられている希望 the hope that is open to the whole world; पूरै संसारको लागि खुला गरिएको आशा
- 差し控える
希望はどんな人種からも差し控えられない The hope is open to people of any race. कुनै पनि जातिलाई आशाबाट वञ्चित गरिएको छैन ।
- 挫折
〔気力/希望などがくじかれること〕a frustration; कुण्ठा ; हार ; आशा–भँग ; निराशा ;
- 確り
自分の希望を確り保つ hold fast to one’s hope; आफ्नो आशालाई थामिराख्नु ;
- 実現
be realized; materialize; पूरा (/ साकार / साँचो / वास्तविकतामा) हुनु ;〔夢/希望が〕come true; पूरा (/ साकार / साँचो / वास्तविकतामा) हुनु ;〔実現させる〕make ~ happen; materialize; पूरा (/ वास्तविकतामा परिणत) गर्नु ; साकार बनाउनु ; आकार दिनु ;
- 萎む/凋む
彼の希望は凋んだ His hopes sank. उनका आशाहरू क्षीण भए ।
- 成就
その希望は成就する! The hope will be fulfilled! त्यसको आशा पूरा हुन्छ!
- 象徴
自分の希望を象徴する symbolize one’s own hope; आफ्नो आशालाई संकेत गर्नु
- 消滅
彼の希望は消滅した His hope evaporated. उसको आशा मारिहाल्यो / लुप्त भयो (/ हरायो) ।
- 除外
どんな人種や国籍もこの希望から除外されない No matter what races or nationalities, there is no one exempted from this hope. कुनै पनि जाति, राष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।
- 真
真の希望は明るい光のようだ True hope is like a bright light. साँचो आशा उज्यालो बत्तीजस्तै हो ।
- 人種
どんな人種や国籍もこの希望から除外されない No matter what races or nationalities, there is no one exempted from this hope. कुनै पनि जाति, राष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।
- 救い
救いの希望 the hope of salvation; मुक्तिको (/ उद्धारक) आशा
- 素晴らしい
素晴らしい希望(家/奇跡) a wonderful hope (home / miracle); सुन्दर (/ अद्भूत) आशा (घर / चमत्कार)
- 誠実
希望もなく,嘆息しうめいている誠実な人々 sincere people who are sighing and groaning and who are without hope; कुनै आशा नपाएर शोक र विलाप गरिरहेका निष्कपट मानिसहरू
- 全体
世全体に差し伸べられている希望 the hope that is open to the whole world; पूरै (/ सारा) संसारको लागि खुला गरिएको आशा
- 前途
私たちの前途にすばらしい希望がある There is a wonderful hope in front of us. सुन्दर आशा हाम्रै अघि छ ।
- 鮮明
希望を鮮明に保つ keep one’s hope clear (/ vivid); आशालाई जिवित राख्नु
- 疎外
どんな人種や国籍もこの希望から疎外されない No matter what races or nationalities, there is no one exempted from this hope. कुनै पनि जाति, राष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।
- 太陽
〔人に希望を与えるもの〕 आशा ;
- 助け
彼らの助けになるのではと希望しています We hope this would be a help for them. तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा हामीले गरेका छौं ।
- 達する
希望を達する achieve (/ reach) a (/ one's) goal; आशा (/ लक्ष्य) पूरा हुनु
- 頼み
〔希望〕hope; आशा ;
- 保つ
自分の希望をしっかり保つ hold fast to one’s hope; आफ्नो आशालाई थामिराख्नु
- 嘆息/歎息
希望もなく,嘆息し,うめいている誠実な人々 sincere people who are sighing and groaning and who are without hope; कुनै आशा नपाएर शोक र विलाप गरिरहेका निष्कपट मानिसहरू
- 付いて行く
その希望となる言葉を聞いて,彼らに付いて行くことにしたWith that happy prospect, she agreed to go with them. त्यस्तो आशालाग्दो कुरा सुनेपछि उनी तिनीहरूसँग जान राजी भइन् ।
- -では
彼らの助けになるのではと希望しています I hope this would be a help for them. तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा हामीले गरेका छौं । ; यसरी पहिल्यै खबर दिंदा तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा हामीले गरेका छौं ।
- 手間
受け取る側は,希望していない商品を店に返す手間を省ける The recipients are spared the inconvenience of returning unwanted gifts to the store. उपहार प्राप्त गर्नेहरू आफूलाई नचाहेका उपहारहरू पसललाई फर्काइरहनुपर्ने झन्झटबाट मुक्त हुन्छन् ।
- -でも
どんな人種や国籍であってもこの希望から除外されてはいない No matter what races or nationalities, there is no one exempted from this hope. कुनै पनि जाति, राष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।
- 当選
宝くじに当選したいという希望はあっても,必ず当たるという確信はない Millions of gamblers may hope to win a lottery, but they could hardly feel sure about that. लाखौं जुवाडेहरूले कुनै दिन ठूलो धनराशि भएको चिट्ठा जित्ने सपना देख्छन्। तर जित्छ नै भन्ने आशाचाहिं गर्न सक्दैनन् ।
- 同様
その希望について彼と同様に強い確信を抱いているべきだ We also should be as convinced as he was of the hope. त्यो आशाबारे हामी पनि उहाँ जत्तिकै निश्चित हुनु पर्छ ।
- 届け
お届け希望日 preferred delivery date; अपेक्षित (/ इच्छित) डेलिभरी मिति
- 伴う
希望を伴った生活 a hopeful life; आशासहितको (/ आशासँगैको) जीवन
- 取り次ぐ
〔希望などを〕
- 無い
希望が全く無いというわけではない All is not hopeless. आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।
- 長年
長年の希望(夢) one's long-cherished hope (dream); दीर्घकालीन (/ लामो समयदेखि राख्दै (हेर्दै) आएको) आशा (सप्ना)
- 無くてはならない
希望は信仰にとって無くてはならないものだ Hope is indispensable to faith. आशा विश्वासकै अभिन्न भाग हो ।
- -ならない
希望は信仰にとってなくてはならないものだ Hope is indispensable to faith. आशा विश्वासकै अभिन्न भाग हो ।
- -のに
〔希望/不満〕
- 灰色
〔希望などのない様子〕
- 省く
受け取る側は,希望していない商品を店に返す手間を省ける The recipients are spared the inconvenience of returning unwanted gifts to the store. उपहार प्राप्त गर्नेहरू आफूलाई नचाहेका उपहारहरू पसललाई फर्काइरहनुपर्ने झन्झटबाट मुक्त हुन्छन् ।
- パンフレット
ご希望の向きにはパンフレットをお渡しします Pamphlets will be given to those who ask for them. ज–जसले चाहन्छन् उहाँहरूलाई पत्रिका दिइन्छ ।
- 控える
私たちの前途にすばらしい希望が控えている There is a wonderful hope in front of us. सुन्दर आशा हाम्रै अघि छ ।
- 光
真の希望は明るい光のようだ True hope is like a bright light. साँचो आशा उज्यालो बत्तीजस्तै हो ।
- 必須
希望は信仰にとって必須である Hope is indispensable to faith. आशा विश्वासकै अभिन्न भाग हो ।
- 表明
自分の希望を表明する symbolize one’s own hope; आफ्नो आशालाई संकेत गर्नु
- 開く
世全体に開かれている希望 the hope that is open to the whole world; पूरै संसारको लागि खुला गरिएको आशा
- 不可欠
希望(水)は信仰(人間生活)にとって不可欠だ Hope (Water) is indispensable to (/ for) faith (human life). आशा (पानी) विश्वासकै (मानव शरीरकै) अभिन्न भाग हो ।
- 膨らます/脹らます
希望に胸を膨らませてネパールに向った They left for the Nepal filled with high hopes. तिनीहरू आशाले छाती फुलाएर नेपाल गए ।
- 膨れる
希望で胸が膨れる be full of hope; आशाले छाती फुल्नु (/ उर्लनु)
- 復活
希望が復活した Our hopes revived. हाम्रा आशा जागे ।
- プレゼント
受け取る側は,希望していないプレゼントを店に返す手間を省ける The recipients are spared the inconvenience of returning unwanted gifts to the store. उपहार प्राप्त गर्नेहरू आफूलाई नचाहेका उपहारहरू पसललाई फर्काइरहनुपर्ने झन्झटबाट मुक्त हुन्छन् ।
- 欲しい
〔「…してほしい」の形で,…してもらいたい〕 ~ले_गरेको चाहनु ; 希望形+भन्न चाहनु ; 希望形+भन्ने इच्छा गर्नु ; जसो 希望形+भन्न चाहनु ; 希望形+इच्छा गर्नु ;
- -程
その希望について彼と同じ程強い確信を抱いているべきだ We also should be as convinced as he was of the hope. त्यो आशाबारे हामी पनि उहाँ जत्तिकै निश्चित हुनु पर्छ ।
- ぼやける
希望がぼやけた My hope became clouded. मेरो आशा मधुरो भयो ।
- 本意
〔本来の希望/目的〕
- 本社
本社勤務を希望した I asked to work at the head office. मुख्यालयमा काम गर्ने आशा मैले व्यक्त गरेँ ।
- 本当
本当の希望 true hope; साँचो आशा
- 真っ暗
お先真っ暗だ 〔見通しが立たない〕I can't see ahead at all. कहीँ केही देख्दिनँ । ; सामू निस्पट्टै अन्धकार भयो । 〔希望がない〕The future looks black (/ utterly hopeless). भविष्य अँध्यारो भयो । ; आशा मेटियो ।
- 全く
希望が全くないというわけではない All is not hopeless. आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।
- 見える
彼の希望は見えなくなった His hopes sank. उनका आशाहरू क्षीण भए ।
- 満ち溢れる
希望と健康に満ちている be overflowing with (/ brimful of) hope and health; आशा र स्वस्थ्यमा प्रशस्तै हुनु
- 満ちる
希望と興奮に満ちた喜ばしい時 a joyful time with a full of hope and excitement; आशा र उमङ्गले भरिएको आनन्दमय समय
- 向き
ご希望の向きにはパンフレットをお渡しします Pamphlets will be given to those who ask for them. ज–जसले चाहन्छन् उहाँहरूलाई पत्रिका दिइन्छ ।
- 蝕む
まちがった教えで希望が蝕まれた Hope was undermined by a wrong teaching. गलत शिक्षाले आशालाई कमजोर तुल्याइदियो ।
- 胸
希望に胸を膨らませてネパールに向った They left for the Nepal filled with high hopes. तिनीहरू आशाले छाती फुलाएर नेपाल गए ।
- 申し出る
希望者は事務所に申し出ること Those (who are) interested should apply at the office. इच्छुक भएकाहरू अफिसमै गएर आवेदन गर्नु होला ।
- 戻る
希望が戻った Our hopes revived. हाम्रा आशा जागे ।
- -もの
〔感嘆/希望〕
- 闇
〔希望のないこと/見通しのつかないこと〕
- 譲る
〔希望者に売る〕sell; बेच्नु ; बिक्री गर्नु ;〔分けてやる〕spare; दिनु ;
- 夢
〔希望〕a hope; आशा ; सपना *あまり真実味のない事柄; कल्पना ; अपेक्षा ;
- 世
世全体に差し伸べられている希望 the hope that is open to the whole world; पूरै संसारको लागि खुला गरिएको आशा
- 幼少
私は幼少の頃から「希望」と言う言葉が好きだった I like the word ‘hope’ from my childhood. मैले सानोदेखि नै “आशा” भन्ने शब्द मन पराएको छु ।
- 様だ
真の希望は明るい光の様だ True hope is like a bright light. साँचो आशा उज्यालो बत्तीजस्तै हो ।
- 予期
〔期待〕expectation(s); प्रत्याशा ; प्रतीक्षा / प्रतीक्षा ; आशा ; अपेक्षा ; मनोगत ; उत्सुकता ;〔希望〕a hope; आशा ; प्रत्याशा ; अपेक्षा ; चाहना ;
- 横たわる
私たちの前途にすばらしい希望が横たわっている There is a wonderful hope in front of us. सुन्दर आशा हाम्रै अघि छ ।
- 蘇る/甦る
希望が蘇る Our hopes revived. हाम्रा आशा जागे ।
- 喜ばしい/悦ばしい
希望と興奮に満ちた喜ばしい時 a moment filled with hope and excitement; आशा र उमङ्गले भरिएको आनन्दमय समय
- 訳
希望が全くないという訳ではない All is not hopeless. आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।