検索文字:強化

  • きょうか【強化】
    • reinforcement; बलियो बनाउने काम ;
      • Extra troops will be sent to reinforce the army. बलियो बनाउनलाई थप सेना पठाइन्छ ।
      • strengthen; सुदृढ (/ बलियो) पार्नु ; प्रबल बनाउनु ;intensify; तीव्र गर्नु ; बढाउनु ; reinforce; बलियो बनाउनु ;
        • intensify ones efforts; को प्रयास अझ बढाउनु (/ तीव्र बनाउनु)
        • strengthen the city walls; शहरी पर्खाललाई मजबुत पार्नु
        • ,His contact made my desire to learn a foreign language stronger. ऊसितको सम्पर्कले गर्दा बेग्लै भाषा सिक्ने इच्छालाई बढायो (/ प्रबल बनाइदियो) ।