検索文字:強度

  • きょうど【強度】
    • 1strength; मजबुती ; बल ; ताकत ; शक्ति ;
      • measure the strength of steel; स्टीलको मजबुती जाँच्नु
      • strengthen the walls; पर्खाललाई मजबुत पार्नु
      • Silk is as strong as steel filament of comparable size. बराबर मोटाइको बनाउने हो भने रेसमको धागो स्टिलको धागो जत्तिकै बलियो हुन्छ ।
      • The firmness of a wall depends very much on the strength of its foundation. पर्खाल कत्तिको बलियो छ भन्‍ने कुरा त्यसको जगमा निर्भर हुन्छ ।
      • ,Clay, even when baked hard, is not a strong material. माटोलाई जति नै मज्जाले सुकाए पनि त्यो कहिल्यै बलियो हुँदैन ।
    • 2
      • extreme; severe; acute; अत्यधिक ; ज्यादै बढी ; कडा ; तीव्र ;
        • acute (/ intense / severe) pain; प्रबल (/ तीव्र) दुखाइ
        • intense (/ extreme / severe) heat (cold); उग्र ताप (/ गर्मी) (ठण्डा)