検索文字:技量
- ぎりょう【技量】
- 〔能力〕ability; क्षेमता ; सीप ;〔腕前〕skill; सीप ; कारीगरी ; कौशलता ;
- 技量のある〔形容詞として〕able; capable; सक्षम ; समर्थ ; सामर्थ्य भएको ; उपयुक्त
- 仕事の技量 work performance; कामको क्षमता (/ सक्षमता / योग्यता)
- 技量は十分あるが経験不足だ He is capable enough but lacks experience. उसको सीप त छ तर अनुभव कम छ ।
- 入社後,私の技量が新たに試された New employment tested my skills in new ways. जागिर खाएपछि मेरा सीपहरूको नयाँ ढङ्गमा परीक्षण भयो ।
- 政治家としての技量が,彼を国民を導く助けになった His skills as a politician helped him to lead the nation. राजनेताको काम गर्न सिपालु भएको हुँदा तिनले राष्ट्रको नेतृत्व लिन सके ।
- 〔能力〕ability; क्षेमता ; सीप ;〔腕前〕skill; सीप ; कारीगरी ; कौशलता ;