- 看板
あの教授はこの大学の看板だ He is a big-name professor at this university. उहाँ त्यस विश्वविद्यालयको नाम वहन गर्ने प्राध्यापक हुनुहुन्छ ।
- 研究
a study room; अनुसन्धान कक्ष ;〔化学などの〕a laboratory; प्रयोगशाला ; ल्याब *ネ英;〔大学のゼミ用の〕a seminar room; संगोष्ठी कक्ष ;〔大学教授個人の部屋〕an (/ a professor's) office; अफिस ;
- 国外
そこで教えていた教授たちは国外追放された The professors who had taught there were sent into exile. त्यहाँ पढाइरहेका प्राध्यापकहरूलाई देश निकाला गरिए ।
- 心無い
同教授は生徒たちに対する学校側の処分がいかに心無いものだったかを力説した The professor stressed how inconsiderate the school’s actions were in dealing with the students. ती विशेषज्ञले विद्यार्थीहरूप्रति स्कूलको व्यवहार असाध्यै असमझदारपूर्ण भएको कुरालाई जोड दिए ।
- 静まり返る
教授が入って来ると学生たちは静まり返った All the students fell silent when the professor entered the room.; A hush fell over the classroom when the professor entered. अध्यापकको प्रवेशले विद्यार्थी सबैलाई चूप गरायो (/ शान्त पाऱ्यो) । ; अध्यापक भित्र आउँदा विद्यार्थी सबै शान्त भए ।
- 自認
神を信じている(いない)ことを自認する物理学教授 a physics professor who (doesn't) acknowledges a belief in God; परमेश्वरमा विश्वास (न)राख्ने भौतिकशास्त्रका प्राध्यापक
- 先生
〔教師〕a teacher; गुरू, 女 गुरुमा ; गरुज्यू / गुरूजी *गुरूより親しみがこもる; शिक्षक, 女 शिक्षिका ; अध्यापक, 女 अध्यापिका ; सर *ネ英;〔教授者〕an instructor; निर्देशक ; अनुदेशक ;〔師匠〕a master; हजूर ; मास्टर *ネ英; आ.दी. *ネ英;
- 大学
大学教授
- 動議
教授陣は学長に対する不信任の動議を出した The professors moved a vote of nonconfidence in the president. प्रोफेसरहरूले सभापतिको अपवाद (/ अविश्वासको प्रस्ताव) जनाए ।
- 弁護
教授は自分の説を弁護した The professor spoke in defense of his own theory. प्राध्यापकले आफ्नो मतलाई (/ वादलाई) सफाइ दिए ।