検索文字:極端

  • きょくたん【極端】
    • an extreme; अचाक्ली गरिएको अवस्था ;
      • Avoid Extremes; अचाक्ली गर्नदेखि जोगिनु
      • Thinking that way is going too far. तिमीले त्यसरी नै सोचेर अति नै अचाक्ली भएछ ।
      • extreme; unbalanced; अचक्ली (/ अति नै बढी) गरिएको ; घोर ; कठोर ; उग्र ugra ; भीषण ; अरट्ठो ;
        • a extreme situation; अत्यन्तै गाह्रो परिस्थिति
        • extreme pain; अतिदाह ; घोर पीडा
        • unbalanced views; असन्तुलित दृष्टिकोण
        • set an extreme rule; अरट्ठो नियम बनाउनु
        • avoid these two extremes; यी दुई अचाक्ली अवस्थाबाट पन्छिनु
      • extremely; too much; अति / अत्ति ; अग्घोर ; अच्चकाली / अचाक्ली ; अतिशय ; अत्यन्त ; अन्धाधुन्ध ; अन्नाधुन्न ; उपट्ट ; लछेप्रो ;
        • extremely few; अचक्ली (/ अत्ति) कम
        • blame oneself too much; अत्यन्तै दोषी महसुस गर्नु
        • go to extremes about one's health; स्वास्थ्यको अचाक्ली चिन्ता गर्नु
        • moderate; ठीक्कैको ; संयमी ; मध्यमार्गी ; समतल samatal
        • go to extremes in anything; मामिलामा अचाक्ली (/ अच्चकाली) गर्नु
        • ,When it comes to physical cleanliness, people can go to extremes. शारीरिक सरसफाइको सन्दर्भमा मानिसहरूले अचाक्ली गर्न सक्छन्‌ ।