検索文字:極限

  • きょくげん【極限】
    • a limit; an extremity; पराकाष्ठा ; अन्तिम (/ चरम) सीमा ; चरमोत्कर्ष ; चरम अवस्था (/ सीमा) ; आखिरी ; छेउ ;
      • a test to the limit; हदैसम्मको परीक्षा
      • extreme limit of endurance; सहनुको परिसीमा *परिसीमा
      • overwork; सकी नसकी गर्नु ; बढी परिश्रम गर्नु ; मर्काउनु ; फर्काउनु ; बदजफत हुनु
      • reach the limit of one's endurance; धर्यताको चरम बिन्दूमा पुग्नु ; धर्यताको (परि)सीमा नाघ्नु
      • ,When their quarrel reached to its limit, they started fighting. झगडा चरमविन्दुमा (/ अन्तिम चरणमा) पुगेपछि उनीहरूका बीच कुटाकुट भयो ।
      • The heat has reached to the limit there. त्यहाँ गर्मी चरमविन्दुमा (/ चरम सीमामा) पुगेको छ ।
    • 【合成語ならびに慣用表現】
    • 極限状態
      • extreme condition; चरमावस्था ; चरमोत्कर्ष ;
        • be (placed) in an extreme situation; चरमविन्दुमा (/ पराकाष्ठामा / चरम अवस्थामा / परिसीमामा) रहनु (राखिनु)
    • 極限値
      • a limit (value); चरमविन्दु ;