- 愛
〔異性を慕う気持ち〕love; प्रेम ; माया ; मोहप्रेम ;〔恋愛感情〕love; (love) passion; मोह ; रोमान्टिक चासो ; अनुराग ; प्रगाढ प्रेम ;〔同姓間の〕 समसमागमी ;
- 愛情
愛情のこもった感謝の気持ち affectionate gratitude; मायालु मूल्याँकन
- 赤ん坊
「しばらく赤ん坊を見ていただけますか」 「おやすいご用ですよ」 “Will you look after the baby for a little while?” “Certainly (/ With pleasure / Sure).” "मेरो बाबुलाई (/ नानीलाई *女の子) एकछिन हेरिदिनुस् न ।" "हुन्छ (/ भइहाल्छ) नि ।" *भइहाल्छに方が「もちろんです」と気持ちが強く表れる
- 憧れる
〔そこへ行きたい/そのようになりたい気持ちを持つ〕long for~; yearn for (/ after)~; आकङ्क्षा (/ धोको) हुनु ; आदरभावले हेर्नु ;〔切望する〕 लालच (/ तीव्र इच्छा) गर्नु ;〔人に〕 प्रशंसा (/ आदर) गर्नु ;
- 温かい/暖かい/温かな/暖かな
彼の言葉を聞いているといつも温かい気持ちになる Every time I listen to him, my heart is warmed (/ I feel a warm glow in my heart). जहिले पनि उहाँको शब्द सुन्दा मलाई न्यानो महसुस हुन्छ ।
- 温かさ/温かみ
〔気持ちが通じ合った感じのよさ〕
- 頭
頭だけでなく気持ちを込めて教えることも目指すべきだ We should aim to teach not only with our minds but also with our hearts. हामीले दिमागले मात्र होइन तर मनले पनि सिकाउने लक्ष्य राख्नुपर्छ ।
- 艶やか
彼女の艶やかな姿にすっかり気持ちが乱れてしまった Her lovely figure made me lose all my self-possession. उनको साह्रै आकर्षक (/ रमणीय) रूप देखेर म दङ्ग परेँ ।
- 穴/孔/坑
見捨てられたという気持ちの穴を友が満たしてくれた When I was abandoned, my friends fiilled the void. म त्यागिँदा साथीहरूले मित्रताको अभाव पूरा गरिदिए ।
- 彼の手此の手
彼は彼の手この手で祖父の気持ちを和らげた He pacified (/ appeased) his father by various methods. उसले विभिन्न उपायले हजुरबालाई पगाल्यो ।
- 新た
彼の話が気持ちを新たにしてくれた His talk refreshed my mind. उहाँको भाषणले मनमा ताजगी (/ ताजापन / नयाँपन) बढायो ।
- 荒立てる
彼の言葉で私の気持ちが荒立った His remarks have exasperated me. उसको वचनले मलाई रीस उठ्यो ।
- 或る
失敗を或る程度恐れる気持ちは様々な誓約に付き物である A reasonable concern about failure is involved in many commitments. थुप्रै प्रतिबद्धतामा असफल हुने हो कि भन्ने उपयुक्त चिन्ता पनि समावेश हुन्छ ।
- 泡立つ
ブクブク泡立つ be frothy (/ foamy); गुजुगुजु उम्लनु ; फत्कनु ; गिज्ज फिँज काढिनु *気持ちが悪くなるような状態で
- 哀れ
〔可哀想に思う気持ち〕pity; अफसोस ; दया ; टिठाइ : करुणा ;
- 意
〔気持ち〕 मन ; मनको कुरो ; चित ; भावना ; मतलब ; महसुस ; उत्प्रेरणा ; उत्साह ; दु:खेसो *苦痛について;
- 言い表す
互いに心置きなく自分の気持ちを言い表せる We can freely express our feelings with one another. हामी खुलेरै एकअर्काका भावनाहरू व्यक्त गर्नसक्छौं ।
- 言う
うまく言えない気持ち indescribable feelings; अकथनीय भावनाहरू
- 意趣
〔恨み〕grudge; malice; वैमनस्य ; वैरको भावना ; दुर्भावना ; विद्वेष ;〔ねたみの混じった意地悪な気持ち〕spite; इबी ; द्वेष ; ईर्ष्या ;
- 嫌
彼は自分の気持ちの嫌な部分だけ吐き出した He poured out only bitterness of his mind. उसले आफ्नो मनको तीतो (/ अप्रिय कुरा / असन्तुष्टि कुरा) मात्र पोख्यो ।
- 嫌気
〔いやだと思う気持ち〕
- 入れ替える/入れ換える
〔気持ちを新しくする〕
- 浮く
政府は国民の気持ちから浮いた The government has drifted away from the people.; The government has lost touch with the people. सरकार प्रजाहरूबाट विमुख भएको छ । ; प्रजाहरूले सरकारलाई मुख फर्काएका छन् ।
- 後ろめたい
後ろめたい気持ちになる have a guilty conscience; feel guilty; दोषी महसुस गर्नु ; दोषी अन्तस्करण राख्नु
- 渦
〔激しい状態〕 तेज चाल ; अस्तव्यस्तता ; हडबडी ; मनको तरङ्ग *気持ちの;
- 嘘
「あの二人が結婚したんだって」「嘘っ!」 “I heard that the both got married.” “No kidding!” "ती दुई जनाले विहे गरे रे" "हो(ला) र ?" *हो र ? よりも होला र ? の方が否定の気持ちが少なくなる
- 内
内に秘めた気持ち innermost feelings; भित्री भावनाहरू ; मनको वेदना *苦痛や苦労について
- 打ち明ける
気持ちを打ち明ける confess one’s feelings; आफ्नो भावना (/ मनको कुरा) खोल्नु (/ पोख्नु ) ; आफ्नो विचार व्यत्त (/ प्रकट / प्रस्तुत) गर्नु
- 鬱病
鬱病とは,単なる失意落胆ではなく,病気と診断されるものであり,沈んだ悲しい気持ちが極度に強く,継続している状態のことだ More than discouragement, clinical depression is a diagnosed condition in which sadness is intense and ongoing. क्लिनिकल डिप्रेसन भनेको निरुत्साहित हुनु मात्र होइन तर डाक्टरले नै निदान गरेको मानसिक समस्या हो, जस्ता व्यक्तिहरू जत्तिखेर पनि अत्यन्तै निराश भइरहन्छन् ।
- 恭しい
恭しい気持ちを表す show reverence; be reverent; भक्ति देखाउनु ; श्रद्धेय भय राख्नु ; आदरपूर्ण श्रद्धा चढाउनु
- 恨み/怨み
隣人の成功を見て恨みの気持ちがわいた Seeing the neighbor’s success has filled him with grudge (/ bitterness). छिमेकीको समृद्धि देखेर उसको मनमा ईर्ष्या (/ डाढ / द्वेष) जाग्यो । *「妬みの気持ち」なら,ईर्ष्या, ईख, डाह などとなる
- 恨めしい
恨めしい気持ちがわく fill~ with grudge (/ bitterness); ~को मनमा ईर्ष्या (/ डाढ / द्वेष) जाग्नु
- 潤う
心地よい音楽を聴いて気持ちが潤った I felt refreshed listening to the pleasant music. आनन्ददायी संगीतले मलाई रसिलो (/ मधुर) बनायो ।
- 浮つく
お前は浮ついた気持ちで彼女と付き合っているのか You're going out with her out of some capricious whim, aren’t you? तैंले अस्थिर (/ चञ्चल / चकचके) मनले उनीसित घुमफिल गरेको छस् ?
- 大きい/大きな
〔気持ちなどが大きい〕 ठूलो ; फराकिलो ; उदार ;
- 起きる
心に優しい気持ちが起きた Tender feelings awaked in my heart. मनमा कोमलताको भावना जाग्यो ।
- 抑える
試験結果を聞くのに抑えられない気持ち tremendous eagerness to hear the result of the exam; परीक्षाफल सुन्ने चौचौ (/ खुलदुली / खसखस)
- 押し寄せる
surge; ~को ओइरो लगाउनु ; उर्लनु *人や波; छलछलाउनु ;〔感情/気持ちが〕overwhelm; engulf; आवेग (/ उर्लंदो / छलछलाउँदो) हुनु ;
- 穏やか
気持ちが穏やかになる the heart softens; मन पग्लिनु (/ पग्लनु)
- 落ち着く
許しを求めずして彼の気持ちは落ち着かなかった He couldn't feel peaceful without asking for forgiveness. उहाँले माफी नमागी सुखै पाउनुभएन ।
- 落ち着ける
〔気持ちを静める〕
- 思い
〔感じ/経験/気持ち〕feeling; मन ; भावना ; भाव ; अनुभव ; मनोभाव ; अन्तकरण ; घैंटो ;
- 思う
子を思う親の気持ち the concern of parents for their children; ममता माया ; बच्चाको ख्याल राख्ने आमाबुबाको मन (/ माया)
- 玩具
人の気持ちを玩具にする play around with people's feelings; अरूकाका भावनाहरूसित खेलवाड गर्नु
- 親
親の愛 parental affection; आमाबाबुको (/ आमाबुबाको) माया ; ममतामय भाव *「私の子」という強く慕う気持ち
- 終わる
終わった Finished. भयो (/ भ्याइयो / सिद्धियो / सक्यो) । 〔決まった〕Done. (पूरा / सफल) भयो । 〔諦めの気持ちで〕 भइसक्यो (/ सिद्धिगो / भइगो) ।
- -が
〔非難の気持ちを表す〕
- 蛾
ある気持ちのよい夕方,蛾が1匹,豪華なレストランに飛び込んできた One pleasant evening; a moth flew into a plush restaurant. एक साँझ एउटा सानदार भोजनालयमा पतंग अर्थात् मथ उड्दै भित्र पस्यो ।
- 掻き立てる
〔気持ちなどを沸き上がらせる〕
- -かしら
〔不審の気持ちを表して〕I wonder;
- 掠める
〔気持ち/表情などがちらっと現れる〕
- 固める
大多数の人は会議場に到着する前から気持ちを固めていた The majority had made up their minds even before they arrived at the councils. उपस्थित अधिकांशले त्यहाँ आउनुभन्दा अगाडि नै आ-आफ्नो धारणा बनाइसकेका थिए ।
- 語る
落ち着いた話し手は楽な気持ちで語る A well-possessed speaker speaks with composure. निर्धक्क वक्ता भनेको आरामसित भाषण दिने वक्ता हो ।
- 敵う
力の(気持ちの)強さではだれも彼には敵わない No one can equal him in strength (fortitude). बलको (साहस र धैर्यको) सन्दर्भमा उसको बराबरीमा (/ तुलनामा) कोही पनि आउन सक्दैन ।
- 通う
親は子どもと気持ちを通わせる必要がある Parents need to interact with children. आमाबाबुले आफ्ना छोराछोरीसित कुराकानी गर्नुपर्छ ।
- 体
体ではそこにいなくても,気持ちにおいてはいるつもりです Although absent in body there, I think I am present in spirit there. म त्यहाँ नभए तापनि मेरो मन त्यहीँ छ जस्तो सच्छु ।
- 軽い
軽い気持ちでその仕事を引き受けたのは間違いだった I shouldn't have undertaken the job so casually. हलुकासित त्यो काम लिएको नै गल्ती भयो ।
- 変わる
消極的な気持ちはちっとも変わらなかった Not a bit change has occured to my negative feelings. ती नकारात्मक भावनाहरू जस्ताको त्यस्तै थिए ।
- 考える
両親の気持ちを考えて家業に就くことにした Considering my parents' feelings, I decided to go into the family business. आमाबुबाको भाव बुझेर (/ बिचारेर) मैले घरकाज गर्ने निर्णय गरेँ ।
- 感じ取る
人の気持ちを感じ取る understand a person's feelings; अरूको भावना बुझ्नु
- 感謝
感謝の気持ちで一杯になる be filled with gratitude; हृदय मूल्यांकनले भरिनु
- 感情
感情が交錯した気持ち one’s mixed feelings; मिश्रित भएको मन (/ भावना) ; दोधारे मन ; अनिश्चित मन
- 感じる
他人を気持ちを感じること sympathy; pity; संवेदना ; सहानुभूति
- 関心
互いに心置きなく自分の考えや関心事,また気持ちを言い表せる We can freely express our thoughts; concerns; and feelings with one another. हामी खुलेर एकअर्काका विचार; चिन्ता तथा भावनाहरू व्यक्त गर्नसक्छौं ।
- 気
〔気持ちをゆるめる〕
- 聞かせる
彼女は自分の気持ちの全てを彼に聞かせた She laid bare all her heart to him. तिनले आफ्नो मनमा भएका सबै कुरा उनलाई सुनाइन् ।
- 気質
平和で気持ちの良い気質 a peaceful and favorable disposition; शान्तिमय र सौहार्द गुणहरू
- 気色
〔気持ち〕
- 気乗り
〔関心〕an interest; चासो ; मन ;〔したい気持ち〕an inclination; मन ; इच्छा ; अभिरुचि ;
- 希薄/稀薄
〔気持ち/意識などが乏しいこと〕
- 気分
〔気持ち〕a feeling; मुड *ネ英; मन ; चित्त ; आवेग ;
- 君
私の気持ちも同じだよ,君 I know, Dear, I know. मेरो हालत पनि तिम्रो जस्तै त हो, प्रिये ! *この場合,妻に対して述べている
- 極度
鬱病とは,沈んだ悲しい気持ちが極度に強く,継続している状態のことだ Clinical depression is a diagnosed condition in which sadness is intense and ongoing. क्लिनिकल डिप्रेसन भनेको मानसिक समस्या हो, जस्ता व्यक्तिहरू जत्तिखेर पनि अत्यन्तै निराश भइरहन्छन् ।
- 空虚
「付き纏う空虚な気持ちを抱えたまま思春期を過ごしました」と,彼女は言う She says: “I went through adolescence with a permanent feeling of emptiness.” तिनी यसो भन्छिन्: “किशोरावस्थाभरि नै मैले खोक्रोपन महसुस गर्थेँ ।”
- 頽れる
〔気持ちがくじける〕
- 汲み取る
人の気持ちを汲み取る enter into a person's feelings; अर्काको भाव (/ मन) बुझ्नु
- 汲む
彼の気持ちを汲んで事を穏便に取り計らった They took his feelings into consideration and settled the matter amicably. तिनीहरूले उनका भावनाहरूको कदर गरेर मैत्रीपूर्ण ढंगमा कुरा मिलाए । 〔理解して〕 Sympathizing with his feelings, they settled the matter peaceably. तिनीहरूले उनीसित सहानुभूति राखेर शान्तीसित कुरा मिलाए ।
- 曇る
〔見方/気持ちが不鮮明になる〕be clouded; मधूरो (/ धमिलो) हुनु ; धमिलिनु ; फिक्का बनाउनु ;〔気持ちが暗くなる〕 be gloomy; उदास (/ मलिन / अँध्यारो / निराश) पर्नु (/ हुनु) ;
- -くらい/ぐらい
〔軽く見る気持ちで/その程度の〕
- 暗い
暗い気持ちで despondently; in a sad feeling; गह्रौं मन लिएर ; निराशा सिवायमा ; निराशको बादल लागेर
- ぐらぐら
〔気持ちが定まらない様子〕
- 加える
そうしたいと言う気持ちを加えた I increased my wish to do so. यसो गरूँ भन्ने इच्छा पलायो ।
- 軽快
水浴したら体が軽快になった I feel refreshed after washing my body. नुहाएपछि मेरो जिउ चङ्गा (/ हलका / फुर्तिलो / जाँगरिलो) भयो । *चङ्गाは「凧」。凧が飛ぶように軽い気持ちになったということ
- 傾斜
〔気持ちが向かうこと〕an inclination; झुकाउ / झुकाव ; प्रवृत्ति ;
- 芸術
芸術を愛する気持ち artistic appreciation; कलाप्रियता
- 厳格
〔規律や義務〕strictly; कडा (/ कठोर) भएर ;〔過酷なまで〕severely; कडाकडी (/ कडिकडाउ) गरेर ;〔妥協しない気持ち〕sternly; सु-अनुशासित पारेर ; कडा मिजासको भएर ; खर (/ कट्टर) भई ;
- 豪華
ある気持ちのよい夕方,蝶が1匹,豪華なレストランに飛び込んできた One pleasant evening, a buttefly flew into a plush restaurant. एक साँझ एउटा सानदार भोजनालयमा पुतली उड्दै भित्र पस्यो ।
- 後悔
〔残念に思う気持ち〕a regret; खेद ; पछुतो (/ पछुताउ / पछुताइ) ; थकथकी ; चुकचुकी ; पश्चात्ताप ;〔悔い改める気持ち〕repentance; remorse; खेद ; पछुतो (/ पछुताउ / पछुताइ) ; थकथकी ; चुकचुकी ; पश्चात्ताप ; प्रायश्चित ;
- 交際
憂うつな気持ちから脱したいと男性と交際し始めた In an attempt to overcome my depression, I began to go out with a boyfriend. निराशामा नडुब्न मैले एउटा केटासित मायाप्रीति गाँसें ।
- 高揚/昂揚
親友が到着しかけているから嬉しくて気持ちが高揚している As my close friend is coming soon, I'm restless out of joy. मित्र आइपुग्न लागेकाले म खुशीले छटपटाएछु (/ छटछट भएछु) ।
- 効力
多く人は,気持ちを落ち着かせる効力を求めて祈る Many do pray to seek the soothing effects of prayer. थुप्रै मानिसहरू मनको शान्तिको लागि प्रार्थना वा ध्यान गर्ने गर्छन् ।
- 凍り付く
freezing cold; साह्रै जाडो ; ठिहिरो ; ठिहि्उायने ; कठांग्रिने ; ठन्डा ; टाढाको *気持ち/感情が;
- 凍る
凍るような freezing; icy; साह्रै जाडो ; ठिहिरो Thihiro ; ठिहि्उायने ; कठांग्रिने ; ठन्डा ; टाढाको *気持ち/感情が
- 凍える
freezing; साह्रै जाडो ; ठिहि्याउने ; कठांग्रिने ; ठन्डा ; टाढाको *気持ちが;
- 心
〔心情〕the heart; हृदय / हृदय hridaye ; घैंटो ;〔気持ち〕a feeling; अनुभूति ; भाव ; घैंटो ; मन ; मुटु ; घट् ; चित्त chitta ; बोलाहा ; मनोभाव ; अरक ;
- 心置きなく
互いに心置きなく自分の考えや関心事,また気持ちを言い表せる We can freely express our thoughts, concerns, and feelings with one another. हामी खुलेर एकअर्काका विचार, चिन्ता तथा भावनाहरू व्यक्त गर्नसक्छौं ।
- 志
〔気持ちを表した贈り物〕 चिनो ; प्रमाण ; संकेत ;
- 快い
〔気持ちよく〕pleasantly; comfortably; आनन्दसाथ ; खुशीसाथ ;〔喜んで〕willingly; gladly; राजी भएर ;
- 言葉
彼の言葉を聞いているといつも温かい気持ちになる Every time I listen to him, my heart is warmed (/ I feel a warm glow in my heart). जहिले पनि उहाँको शब्द सुन्दा मलाई न्यानो महसुस हुन्छ ।
- 困る
彼の気持ちが定まらなくて困る I don't know what to do because he keeps changing his mind. उसको मन स्थायी नभएर पनि के गरूँ जस्तो छ ।
- 御用
「しばらく赤ん坊を見ていただけますか」 「おやすい御用ですよ」 “Will you look after the baby for a little while?” “Certainly (/ With pleasure / Sure).” ”मेरो बाबुलाई (नानीलाई *女の子) एकछिन हेरिदिनुस् न ।” “हुन्छ नि । ; भइहाल्छ नि ।” *भइहाल्छに方が「もちろんです」と気持ちが強く表れる
- ごろごろ
彼は私の布団で気持ちよさそうにごろごろしている He is rolling in happiness in my beddings. ऊ मेरो ओछ्यानमा ढलीमली (/ आनन्दले लढीबुढी) गर्दै छ ।
- 座礁/坐礁
そうした気持ちはいったん生じると,あなたを“座礁”させかねません Once aroused, these feelings can cause you to run aground. तपाईंमा यी भावनाहरू एकचोटि जागिसकेपछि भने यसले गर्दा तपाईंको जहाज दुर्घटनाग्रस्त हुन सक्छ ।
- 差す/射す
〔気持ちがおこる〕
- 定まる
彼の気持ちが定まらなくて困る I don't know what to do because he keeps changing his mind. उसको मन स्थायी नभएर म त के गरूँ जस्तो छ ।
- 察する
彼には思いやりがあり,人の気持ちをよく察することができた He was considerate and was sensitive to the feelings of others. उहाँ अरूको ख्याल गर्नुहुन्थ्यो र अरूको भावनाहरूप्रति सचेत हुनुहुन्थ्यो ।
- 彷徨う
気持ちがどこかに彷徨っていた My mind wandered somewhere. मेरो मन अन्त कतै डुलेको थियो ।
- 爽やか
水浴したら体が爽やかになった I feel refreshed after washing my body. नुहाएपछि मेरो जिउ चङ्गा (/ हलका / फुर्तिलो / जाँगरिलो) भयो । *चङ्गाは「凧」。凧が飛ぶように軽い気持ちになったということ
- 残念
友に会えず,残念な気持ちになった I felt a sense of regret after not being able to see my friend. साथीसँग भेट गर्न नपाएकाले मलाई चुकचुकी भयो ।
- 仕方がない/仕方ない
試験結果を聞きたくて仕方がない気持ち tremendous eagerness to hear the result of the exam; परीक्षाफल सुन्ने चौचौ (/ खुलदुली / खसखस)
- 試験
試験結果を聞きたくて仕方ない気持ち tremendous eagerness to hear the result of the exam; परीक्षाफल सुन्ने चौचौ
- 思春期
「付き纏う空虚な気持ちを抱えたまま思春期を過ごしました」と,彼女は言う She says: “I went through adolescence with a permanent feeling of emptiness.” तिनी यसो भन्छिन्: “किशोरावस्थाभरि नै मैले खोक्रोपन महसुस गर्थेँ ।”
- 慕う
会って間もなく互いを慕う気持ちが増した Their intimacy grew within some days after they met. भेटघाट भएको केही दिनदेखि नै उनीहरूका बीच रसबस (/ आकर्षण / अनुराग / आत्मीयता) बढ्यौ ।
- 質
平和で気持ちの良い質 one’s favorable disposition; शान्तिमय र सौहार्द गुणहरू
- 失敗
失敗をある程度恐れる気持ちは様々な誓約に付き物である A reasonable concern about failure is involved in many commitments. थुप्रै प्रतिबद्धतामा असफल हुने हो कि भन्ने उपयुक्त चिन्ता पनि समावेश हुन्छ ।
- 死ぬ
気持ちが死ぬ one’s desire dies; मन मर्नु ; इच्छा हराउनु
- 示す
〔見せる〕show; देखाउनु ; दर्साउनु / दर्शाउनु ;〔発揮する〕display; पेस (/ प्रदर्शित) गर्नु ; प्रदर्शन देखाउनु ;〔気持ちなどを表す〕express; प्रकट (/ व्यक्त / संकेत) गर्नु ; जनाउनु ;〔示される〕be shown; ~बाट देखाइनु (/ झल्किनु) ;〔暗に〕imply; द्वयर्थक भनाइनु ;
- 集中
気持ちを集中させて勉強している He is staying focused on studying. उनी गहिरो ध्यान लगाएर पढ्दैछन् । ; उनी मन एकोहोऱ्याएर पढ्दैछन् । ; उनी दत्तचित्त भएर पढ्दैछन् ।
- 純一
純一な気持ちで with pure heart; सोझो मनले
- 純粋
純粋な気持ちで with a pure heart; सोझो (/ सफा / निर्मल) मनले
- 情
〔感情/気持ち〕feeling; अनुभूति ; भाव ; भावना ; मन ;〔心情〕sentiment; अभिप्राय ; भाव ; भावुकता ; भावपूर्ण मत ;
- 消極
消極的な気持ち negative feelings; निराशावादी सोचाइ(हरू) (/ भावना(हरू))
- 如才無い
〔手抜かりのない〕cautious; चलाक / चलाख ;〔機転のきく〕adroit; बाठो ; अक्कलदार ;〔愛想のよい〕affable;〔人の気持ちを傷つけまいと気を使う〕tactful; निपुण ;〔如才なさ〕cleverness; निपुणता ; चलाकी / चलाखी ;
- 印/標
〔証拠〕evidence; a proof; चिनो ; प्रमाण ;〔気持ちなどの表れ〕a token; इशारा ; संकेत ; छाप ;
- 真摯
真実に対する真摯な気持ち a sincere feeling toward the truth; सत्यप्रतिको निष्कपट चासो
- 進取
an enterprising spirit; उद्यम ; उद्यमशीलता ;〔喜んでする気持ち〕willingness; तत्परता ; इच्छुकता ; उत्सुकता ;
- 新鮮
彼の話が新鮮な気持ちにさせた His talk refreshed my mind. उहाँको भाषणले मनमा ताजगी (/ ताजापन / नयाँपन) बढायो ।
- 救い
救いのない気持ちで立ち去った He left with a helpless feeling.; He left feeling utterly dejected. असहाय महसुस गरेर ऊ छाड्यो ।
- 凄い
〔驚きあきれた気持ちを表す〕
- 涼しい
ここは涼しくて気持ちがよい It is pleasantly cool here. यहाँ चिसो छ ।
- 進む
進んでする気持ち willingness; तत्परता ; इच्छुकता ; उत्सुकता ;〔進取の気性〕an enterprising spirit; उद्यम ; उद्यमशीलता
- 進んで
進んでする気持ち willingness; initiative; a willing spirit; उत्सुकता ; इच्छुता ; तत्परता ; स्वेच्छता ; इच्छुक मनोभाव ; गर्ने इच्छा
- すっきり(と)
〔気持ちのいい様子〕
- 済みません
お世話を掛けてすみません I'm sorry to trouble you. तपाईंलाई धेरै दुःख दिएँ । *言い方にもよるが,「すみません」という表現がなくとも,दुःख दिएँの中にその気持ちがこもる
- 据わる
〔気持ちが落ち着く〕
- 成功
隣人の成功を見て恨みの気持ちがわいた Seeing the neighbor’s success has filled him with grudge (/ bitterness). छिमेकीको समृद्धि (/ प्रगति / फुर्तीफार्ती) देखेर उसको मनमा ईर्ष्या (/ डाढ / द्वेष) जाग्यो ।
- 誠実
彼は誠実な気持ちで自分を探してやってきた人たちを親切に迎えた He received all who sincerely sought out him kindly. आफूलाई सच्चा मनले खोज्ने सबैलाई उहाँले दयासित ग्रहण गर्नुभयौ ।
- 誓約
失敗をある程度恐れる気持ちは様々な誓約に付き物である A reasonable concern about failure is involved in many commitments. थुप्रै प्रतिबद्धतामा असफल हुने हो कि भन्ने उपयुक्त चिन्ता पनि समावेश हुन्छ ।
- 整理
深く込み入った気持ちを整理するには時間がかかる It takes time to process such deep and often very mixed emotions. हामीलाई गहिरो र मिश्रित भावनाहरूसँग जुझ्न समय लाग्छ ।
- 世話
お世話を掛けてすみません I'm sorry to trouble you. तपाईंलाई धेरै दुःख दिएँ । *言い方にもよるが,「すみません」という表現がなくとも,दुःख दिएँの中にその気持ちがこもる
- 宣伝
宣伝は巧みに製品を買うよう大衆の気持ちを引き付けている Advertisement cleverly attract the masses to buy their products. विज्ञापनले चतु्याइँपूर्वक जनतालाई सामानहरू किन्न लोभ्याउँछ ।
- 然う
「あの二人が結婚したんだって」「然うなの!」 “I heard that the both got married.” “No kidding!” "ती दुई जनाले विहे गरे रे" "हो(ला) र ?" *हो र ? よりも होला र ? の方が否定の気持ちが少なくなる
- 想像
私はあなたが想像すらできないほど平安な気持ちでいます! I am so peaceful that you cannot even imagine! मैले यस्तो शान्ति पाएको छु, सायद तपाईं कल्पना पनि गर्न सक्नुहुन्न !
- 咀嚼
彼の気持ちを咀嚼して事を穏便に取り計らった They took his feelings into consideration and settled the matter amicably. तिनीहरूले उनका भावनाहरूको कदर गरेर मैत्रीपूर्ण ढंगमा कुरा मिलाए । 〔汲んで〕 Sympathizing with his feelings, they settled the matter peaceably. तिनीहरूले उनीसित सहानुभूति राखेर शान्तीसित कुरा मिलाए ।
- そそる
気持ちをそそるスローガン an encouraging slogan; उत्तेजक (/ उत्तेजना उत्तपन्न गर्ने / उक्साउने / उत्ताउलो) नारा
- 外
外は気持ちがよい It is pleasant (out) in the open (air). बाहिर रमाइलो छ ।
- 空
〔気持ち〕
- 尊重
他人の気持ちを尊重する respect others'feelings; अरूको भावनाको कदर गर्नु
- 大衆
宣伝は巧みに製品を買うよう大衆の気持ちを引き付けている Advertisement cleverly attract the masses to buy their products. विज्ञापनले चतु्याइँपूर्वक जनतालाई सामानहरू किन्न लोभ्याउँछ ।
- 対する
だれかが自分に対して苦い気持ちを抱いたら私たちは何をすべきか If someone is embittered with ourselves, what should we do? कोही मानिसले हामी विरुद्ध तीतो भाव राखेमा हामीले के गर्नुपर्छ ?
- 代弁
息子が両親の気持ちを代弁した The son spoke for his parents. छोराले आमाबुबाको सट्टामा (/ लागि) बोल्यो ।
- 互い
互いの気持ちを心置きなく言い表せる We can freely express our feelings with one another. हामी खुलेर एकअर्काका भावनाहरू व्यक्त गर्नसक्छौं ।
- 高ぶる
高ぶる気持ち an elated emotion; प्रफुल्लित भावना
- 凧
水浴したら体が軽くなった I feel refreshed after washing my body. नुहाएपछि मेरो जिउ चङ्गा भयो । *字:「洗ったら体が凧になった」.凧が飛ぶように軽く爽やかな気持ちになったということ
- 闘い
気持ちの中での闘い a battle in one’s mind; मनमा द्वन्द्व
- 質
平和で気持ちの良い質 a peaceful and favorable disposition; शान्तिमय र सौहार्द गुणहरू
- 脱する
憂うつな気持ちから脱したいと男性と交際し始めた In an attempt to overcome my depression, I began to go out with a boyfriend. निराशामा नडुब्न मैले एउटा केटासित मायाप्रीति गाँसें ।
- -たら
〔軽い非難の気持ちで〕
- だらける
〔体が〕feel languid; be listless; शिथिल (/ दठर्बल / कमजोर) महसुस गर्नु ;〔気持ちが〕be lazy; ~लाई अल्छी लाग्नु ; काम गर्न नचाहनु ;〔行動などが〕be sloppy; ढिलाउनु ; जुम्सो (/ अल्छी) हुनु ; सुस्ताउनु ; लापरवाही गर्नु ;
- 中途半端
中途半端な気持ちで halfheartedly; आधा मन लगाएर
- 長寿
長寿を願う気持ち longing for a long life; desire to live long; जिजीविषा
- 付き合う
憂うつな気持ちから脱したいと男性と付き合い始めた In an attempt to overcome my depression, I began to go out with a boyfriend. निराशामा नडुब्न मैले एउटा केटासित मायाप्रीति गाँसें ।
- 付き纏う
「付き纏う空虚な気持ちを抱えたまま思春期を過ごしました」と,彼女は言う She says: “I went through adolescence with a permanent feeling of emptiness.” तिनी यसो भन्छिन्: “किशोरावस्थाभरि नै मैले खोक्रोपन महसुस गर्थेँ ।”
- 付き物
失敗をある程度恐れる気持ちは様々な誓約に付き物だ A reasonable concern about failure is involved in many commitments. थुप्रै प्रतिबद्धतामा असफल हुने हो कि भन्ने उपयुक्त चिन्ता पनि समावेश हुन्छ ।
- 伝える
自分の気持ちを伝える explain (/ express) one’s feeling(s); आफ्नो भावना(हरू) (/ मनको कुरा / मनका कुराहरू) बताउनु (/ व्यक्त गर्नु)
- 積もり
〔そうなった気持ち〕
- 強さ
力の(気持ちの)強さではだれも彼にはかなわない No one can equal him in strength (fortitude). बलको (साहस र धैर्यको) सन्दर्भमा उसको बराबरीमा (/ तुलनामा) कोही पनि आउन सक्दैन ।
- 手数
お手数を掛けてすみません I'm sorry to trouble you. तपाईलाई कष्ट (/ धेरै दुःख) दिएँ । *दुःख दिएँの中に「すいません」の気持ちがこもる
- -てば
〔じれったい気持ちを表す〕
- -では
力の(気持ちの)強さではだれも彼にはかなわない No one can equal him in strength (fortitude). बलको (साहस र धैर्यको) सन्दर्भमा उसको बराबरीमा (/ तुलनामा) कोही पनि आउन सक्दैन ।
- -でも
死んでもそんなことはしたくない I'd rather die than do such a thing. मरे पनि त्यस्तो काम गर्ने छैन । ; मर्नुपरे (ता)पनि त्यस्तो काम गर्न चाहदै चाहन्दिनँ । *前者の方が強い気持ちが伝わる
- テロ(リズム)
テロの話しを聞くと気持ちが萎えた I got dispirited at hearing about terrorism. आतङ्ककारीको कुरा सुन्दा त मेरो हङ्सले ठाउँ छोडयो ।
- 動機
動機はよかれと思ったことだが友人の気持ちを傷つけてしまった He meant well but he hurt his friend's feelings. सही (/ किष्कपट) मनसायले गरे तापनि उसले साथीको चित्त दुखायो ।
- 透視
see through; भित्र हेर्नु ; मन पढ्नु *気持ちや心を;〔レントゲンで〕look at~ through a fluoroscope; एक्सरेद्वारा हेर्नु ;
- 動揺
動揺せず気持ちを集中しなさい Do not waver but concentrate. हैरान नगर बरु मन लगाओ ।
- 何処か
気持ちが何処かにさまよっていた My mind wandered somewhere. मेरो मन अन्त कतै डुलेको थियो ।
- 所/処
何て気持ちの良い所だ What a pleasant place it is! क्त्ति रमाइलो ठाउँ हो यहाँ त !
- 飛び込む
ある気持ちのよい夕方,蝶が1匹,豪華なレストランに飛び込んできた One pleasant evening, a buttefly flew into a plush restaurant. एक साँझ एउटा सानदार भोजनालयमा पुतली उड्दै भित्र पस्यो ।
- どよめく
どよめかずに気持ちを集中しなさい Do not waver but concentrate. हैरान नगर बरु मन लगाओ ।
- 鈍感
人の気持ちに鈍感な女だ She is too thick-skinned to understand others' feelings. ऊ अर्काको भावना बुझ्न असंवेदनशील छे ।
- 萎える
テロの話しを聞くと気持ちが萎えた I got dispirited at hearing about terrorism. आतङ्ककारीको कुरा सुन्दा त मेरो हङ्सले ठाउँ छोडयो ।
- 亡くなる
父と母は私が小さい時に早く亡くなりました My parents had died when I was a child. बा–आमा म सानै हुँदा (/ छँदा) मरिहाल्नुभयो (/ मरिसक्नुभयो) । *मरिहाल्नुभयोは「早く逝ってしまった」と言う気持ちがこもり,मरिसक्नुभयोは「今はもういない」の気持ちがこもる
- 名残り
〔惜別の気持ち〕the sorrow of parting; छुट्टिने दुःख (/ व्यथा) ;
- 宥める
彼はあの手この手で祖父(の気持ち)を宥めた He pacified (/ appeased) his father by various methods. उसले विभिन्न उपायले हजुरबालाई पगाल्यो । ; उसले विभिन्न उपायले हजुरबाको मन पगाऱ्यो (/ पग्रायो) ।
- -に
苦々しい気持ちになる feel embittered; रुष्ट हुनु ; तीतो लाग्नु
- 苦い
苦い気持ちになる feel bitter; रुष्ट हुनु ; तीतो लाग्नु
- 苦苦しい
苦々しい気持ち embitter feeling; bitterness; resentment; तीतो भावना ; कटुता ; मनमुटाब ; रिसीबी ; वैमनस्य
- 滲む
〔気持ちなどがじっくり伝わる〕
- 鈍い
人の気持ちに鈍い女だ She is too thick-skinned to understand others' feelings. ऊ अर्काको भावना बुझ्न असंवेदनशील छे ।
- 妬み/嫉み
隣人の成功を見て妬みの気持ちがわいた Seeing the neighbor’s success has filled him with jealousy (/ envy). छिमेकीको समृद्धि देखेर उसको मनमा ईर्ष्या (/ ईख / डाह) जाग्यो । *「恨みの気持ち」なら,ईर्ष्या, डाढ, द्वेषなどとなる
- ネットワーク
親には不安な気持ちを打ち明けられる人たちのネットワークが必要だ Parents need a network of people they can call on to share their concerns. आमाबाबुलाई आफ्ना चिन्ताहरूबारे कुरा गर्न सक्ने मानिसहरूको नेटवर्क चाहिन्छ ।
- 念
〔気持ち〕a sense; a feeling; मन ; भाव / भावना ; महसुस ;
- はー(っ)
〔驚き/喜びや得意/あざけって〕ha; हाइ ;〔疑い/ためらい〕hum; hmm;〔驚き/不快な気持ち/疲労感/安堵して〕whew; phew; ला / लौ ; हा ; हाइ ; हाय ;
- 配慮
人の気持ちを配慮する consider the feelings of others; अरूको भावनालाई विचार गर्नु
- 吐き出す
何もかも自分の気持ちを吐き出したらどう How about making a clean breast of it? आफ्नो मनको कुरा सबै पोखाइदिए कसो होला ?
- 吐く
自分の気持ちを吐き出す pour out one’s feeling; आफ्नेा मनको कुरा पोख्नु *पोखाउनु は誰かに吐かせる場合
- はっきり
気持ちは態度にはっきりと表れる Motives are clearly manifest in attitudes. मनसाय मनोवृत्तिबाट प्रस्टै देखिन्छ ।
- 話す
落ち着いた話し手は楽な気持ちで話す A well-possessed speaker speaks with composure. निर्धक्क वक्ता भनेको आरामसित भाषण दिने वक्ता हो ।
- 母
父と母は私が小さい時に亡くなった My parents had died when I was a child. बा–आमा म सानै हुँदा (/ छँदा) मरिहाल्नुभयो (/ मरिसक्नुभयो) । *मरिहाल्नुभयोは「早く逝ってしまった」と言う気持ちがこもり,मरिसक्नुभयोは「今はもういない」の気持ちがこもる
- 腹立たしい
腹立たしい気持ち anger; द्वेष ; रिस
- 張り
彼は気持ちに張りがない He is spiritless. ऊ गरूँ भन्ने भावको हैन ।
- 引き合う
会って間もなく互いに引き合う気持ちが増した Their intimacy grew within some days after they met. भेटघाट भएको केही दिनदेखि नै उनीहरूका बीच रसबस (/ अनुराग / आत्मीयता) बढ्यो ।
- 引き出す
気持ちを引き出す draw one's feeling; मन तान्नु
- 低い
〔気持ち/気分/調子〕 उदास ; दुःखी ;
- 悲痛
彼女の悲痛な気持ちは私がが抱いたものよりずっと強かっただろう Her pain was likely more intense than that of mine. उनको पीडा मेरोभन्दा अझ तीव्र भएको हुन सक्छ ।
- 引っ掛ける
歌に引っ掛けて気持ちを述べた He expressed his feelings in a song. उनले एउटा गीतमा आफ्नो भाव लगाएर व्क्त गरे ।
- 秘める
内に秘めた気持ち innermost feelings; भित्री भावनाहरू
- ひんやり
林の中はひんやりしていて気持ちがよかった It was cool and pleasant (/ It was nice and cool) in the woods. वनमा बस्दा शीतल भएर आनन्द भयो ।
- 深さ
気持ちの深さ the depth of emotion; भावनाको गहिराइ
- ぶちまける
ありったけの気持ちをぶちまけようかな I will tell you everything frankly. म मनको सबै कुरा पोखिदिऊँ (/ झोकिदिऊँ) ।
- ぶっきらぼう
ぶっきらぼうに話されたのであれば,普通それを気持ちよく受け入れないだろう It is usually difficult to accept the words curtly spoken. ठाडै भनिएको छ भने साधारणतया यसलाई खुसीसाथ स्वीकारिंदैन ।
- 無難
彼女には自分の気持ちを夫に知らせないのが無難だと思えた She felt that isolating herself emotionally from her spouse was the safest course. तिनलाई मनको बह पतिप्रति नपोख्दा नै आफ्नो सुरक्षा हुन्छ जस्तो लाग्यो ।
- 踏み付ける
ダンクマールは彼女の気持ちを踏み付けた Dhankumar trampled on her feelings. धनकुमारले तिनको मनमा चोट पुऱ्यायो ।
- 踏み躪る
ダンクマールは彼女の気持ちを踏み躙った Dhankumar trampled on her feelings. धनकुमारले तिनको मनमा चोट पुऱ्यायो ।
- ふらつく
〔気持ちが定まらない〕 ढलपल हुनु ;
- ふらふら
気持ちがふらふらしている be changeable; be irresolute (/ indecisive); मन ढलपल हुनु ; मन परवर्तन भएरहेनु
- 触れ合い
優しい触れ合い a gentle touch; हलुका सम्पर्क ; सहानुभूतिशील स्पर्श *温か味や気持ちがこもる
- 奮起
気持ちを奮起させる stur up one’s feelings; ~को भावनाहरूलाई जगाउनु
- 平安
私はあなたが想像すらできないほど平安な気持ちでいます! I am so peaceful that you cannot even imagine! मैले यस्तो शान्ति पाएको छु, सायद तपाईं कल्पना पनि गर्न सक्नुहुन्न !
- 隔て
〔打ち解けない気持ち〕
- 反吐
〔不愉快な気持ち〕
- 誇らしい
息子の成功を知って彼は誇らしい気持ちでいっぱいだった He was filled with pride (/ He felt very proud) on hearing of his son's success. आफ्ना छोराको सफलता थाह पाउँदा उसलाई पूरा गर्व (/ गौरव) भयो ।
- 誇り
誇りの気持ちが込み上げる a braggart feeling raise in myself; घमण्डी (/ अहङ्कारी) मनोवृत्ति उब्जाउनु
- ぽっと
〔気持ちが急に明るくなる様子〕
- -程
私はあなたが想像すらできない程平安な気持ちでいます! I am so peaceful that you cannot even imagine! मैले यस्तो शान्ति पाएको छु, सायद तपाईं कल्पना पनि गर्न सक्नुहुन्न !
- 炎/焔
〔激しい気持ち/闘争〕 आवेग (/ आवेश) ; मनको खलबली ; मनोविकार ;
- 仄仄
彼の言葉を聞いているといつも仄々とした気持ちになる Every time I listen to him, my heart is warmed (/ I feel a warm glow in my heart). जहिले पनि उहाँको शब्द सुन्दा मलाई न्यानो महसुस हुन्छ ।
- 本音
本音を吐く give oneself away; disclose one's real intention (/ motive); मनको (/ साँचो) कुरा पोख्नु *本当の気持ちについて; आफ्नो मर्म खोल्नु *苦痛や苦労について
- まあ
〔驚きやあきれる気持ちを表して〕 अहो / ओहो ; क्या ;
- まあまあ
〔驚きやあきれる気持ちを表して〕 आममम ; बाबा ;
- まさか
「あの二人が結婚したんだって」「まさか!」 “I heard that the both got married.” “No kidding!” "ती दुई जनाले विहे गरे रे" "हो(ला) र ?" *हो र ? よりも होला र ? の方が否定の気持ちが少なくなる
- 混ぜこぜ
混ぜこぜの状態のダルバート mixture of dalbhat; दालभातको गिजोलो *気持ちの悪い状態で
- 又
〔驚き/疑問の気持ちを表して,それにしても〕
- 溝
〔気持ち/関係の隔たり〕a gulf; a gap; खाडल ; अन्तर ; ग्याप ; *ネ英;
- -みたい
あなたみたいな人と一緒にいると気持ちが軽くなります It’s just nice to be with a person like you. तिमीजस्तोि केटाको साथ पाउँदा मन नै हलुको भाछ ।
- 満たす
満たされない気持ち unsatisfactory feeling; असन्तोषको भाव
- 乱す
〔気持ちを惑わせる〕 व्याकुल हुनु (/ गर्नु) ;
- 乱れる
彼女の姿に気持ちが乱れた Her figure made me lose my self-possession. उनको रूप देखेर म दङ्ग परेँ ।
- 満ち足りる
満ち足りた気持ち deep satisfaction; गहिरो सन्तुष्टिको महसुस ; सन्तुष्टि ; सन्तोक ; सन्तोष ; धीत ; सुखसयल
- 満ちる
心配に満ちた気持ち one’s feeling in full of anxiety; चिन्ताग्रस्त मन
- 見る/観る
「しばらく赤ん坊を見ていただけますか」 「おやすいご用ですよ」 “Will you look after the baby for a little while?” “Certainly (/ With pleasure / Sure).” ”मेरो बाबुलाई (नानीलाई *女の子) एकछिन हेरिदिनुस् न ।” “हुन्छ नि । ; भइहाल्छ नि ।” *भइहाल्छにの方が「もちろんです」と気持ちが強く表れる
- 向く
〔気持ちなどがそちらへ動く〕 ~मा केन्द्रित हुनु ; ~तिर लगाउनु ; फर्कनु ; ~तर्फ लाग्नु ;
- 向ける
〔向かせる〕turn; fix; स्थिर राख्नु ; मोड्नु ; ताक्नु ; खिच्नु ;〔注意/気持ち〕turn; be attaracted; आँखा गाड्नु ; आकर्षित गर्नु ; सम्बोधन गर्नु ; लगाउनु ; (ध्यान) खिच्नु ;
- 無神経
〔他人の気持ちを考えない〕insensitive; अविवेकी ; समवेदनाहीन ; अरूको विचार नगर्ने ;〔冷淡な〕callous; कठोर ; निर्दय (/ निर्दयी) ; क्रुर ;〔厚かましい〕thick-skinned; brazen-faced; अपमानले नछुने ; अभद्र ; ढिठो ; नकच्चरो ; निर्लज्ज ;
- むっと
〔怒りたい気持ち〕
- 無頓着
人の気持ちに無頓着な女だ She is too thick-skinned to understand others' feelings. ऊ अर्काको भावना बुझ्न असंवेदनशील छे ।
- 胸
彼がそれを見つけたときの胸の躍るような気持ちを想像してみてください Please imagine how excited he might feel when he found it. उसले त्यो भेट्टाउँदा महसुस गरेको उत्साहबारे कल्पना गर्नुस् ।
- 目指す/目差す
頭だけでなく気持ちを込めて教えることも目指すべきだ We should aim to teach not only with our minds but also with our hearts. हामीले दिमागले मात्र होइन तर मनले पनि सिकाउने लक्ष्य राख्नुपर्छ ।
- 目覚める
私の心に優しい気持ちが目覚めた Tender feelings awaked in my heart. मनमा कोमलताको भावना जाग्यो ।
- 芽生える
心に優しい気持ちが芽生えた Tender feelings awaked in my heart. मनमा कोमलताको भावना जाग्यो ।
- 面倒
面倒を掛けてすみません I'm sorry to trouble you. तपाईलाई धेरै दुःख दिएँ । *दुःख दिएँの中に「すいません」の気持ちがこもる
- 弄ぶ
間違った期待を抱かせて人の気持ちを弄ぶのは残酷だ It is cruel to play with another person's emotions by raising false expectations. झूटो आशा देखाएर अरूका भावनाहरूसित खेलवाड गर्नु क्रूरता हो ।
- 持て成し
持て成しの気持ちを表す be hospitable; show hospitality; आतिथ्य देखाउनु ; अतिथि–सत्कारको भाव देखाउनु
- 催す
〔ある状態/気持ちを起こす〕 (~लाई) लाग्नु ;
- 漏らす/洩らす
〔声や気持ちを外に出す〕express; give vent to; पोख्नु ; प्रकट गर्नु ;
- 約束
失敗をある程度恐れる気持ちは様々な約束ごとに付き物である A reasonable concern about failure is involved in many commitments. थुप्रै प्रतिबद्धतामा असफल हुने हो कि भन्ने उपयुक्त चिन्ता पनि समावेश हुन्छ ।
- 優しい
心に優しい気持ちが目覚めた Tender feelings awaked in my heart. मनमन कोमदताको भावना जाग्यो ।
- 易い
「しばらく赤ん坊を見ていただけますか」 「お易いご用ですよ」 “Will you look after the baby for a little while?” “Certainly (/ With pleasure / Sure).” " मेरो बाबुलाई (नानीलाई *女の子 एकछिन हेरीदिनुस् न ।" "हुन्छ नि । ; भइहाल्छ नि ।" *भइहाल्छに方が「もちろんです」と気持ちが強く表れる
- 安らか
彼女は安らかな気持ちで聴聞会に臨んだ She faced her trial with peace of mind. उनी शान्त मनले न्यायिक सुनुवाइमा उपस्थित भइन् ।
- 厄介
ご厄介を掛けてすみません I'm sorry to trouble you. तपाईलाई धेरै दुःख दिएँ । *दुःख दिएँの中に「すいません」の気持ちがこもる
- -やら
〔不確かな気持ちを表す〕
- 和らぐ
気持ちが和らぐ the heart softens; मन पग्लिनु (/ पग्लनु) ; मन द्रवीभूत हुनु
- 和らげる
怒りや憂鬱な気持ちを和らげる lessen anger or disappointment; रिस वा निराशालाई कम गर्न
- 憂鬱
憂うつな気持ちから脱したいと男性と交際し始めた In an attempt to overcome my depression, I began to go out with a boyfriend. निराशामा नडुब्न मैले एउटा केटासित मायाप्रीति गाँसें ।
- ゆったり
〔気持ちにゆとりがある〕
- ゆとり
〔気持ちの余裕〕
- 用意
〔支度〕preparation(s); तयारी ; बन्दोबस्त ;〔手はず〕arrangements; पूर्वतयारी *前準備; तत्परता *気持ちの上での; अठोट *決意;
- 様な
気持ちが深まる様な仕方で in a way to deepen our hearts; मन अझ गहिरो हुने गरी
- 呼び起こす
心に優しい気持ちが呼び起こされた Tender feelings awaked in my heart. मनमा कोमलताको भावना जाग्यो ।
- 余裕
〔気持ちのゆとり〕
- 喜ぶ/悦ぶ/歓ぶ
喜んでする気持ち willingness; तत्परता ; इच्छुकता ; उत्सुकता ;〔進取の気性〕an enterprising spirit; उद्यम ; उद्यमशीलता
- 弱り果てる
彼の気持ちが定まらなくて弱り果てた I don't know what to do because he keeps changing his mind. उसको मन स्थायी नभएर पनि के गरूँ जस्तो छ ।
- 楽
落ち着いた話し手とは,楽な気持ちで話す人だ A composed speaker is the one speaking with an easy feeling. निर्धक्क वक्ता भनेको आरामसित भाषण दिने वक्ता हो ।
- 隣人
隣人の成功を見て恨みの気持ちがわいた Seeing the neighbor’s success has filled him with grudge (/ bitterness). छिमेकीको समृद्धि देखेर उसको मनमा ईर्ष्या (/ डाढ / द्धैष) जाग्यौ ।
- 冷却
〔気持ちなどを静めること〕
- レストラン
ある気持ちのよい夕方,蝶が1匹,豪華なレストランに飛び込んできた One pleasant evening, a buttefly flew into a plush restaurant. एक साँझ एउटा सानदार भोजनालयमा पुतली उड्दै भित्र पस्यो ।
- 若い
若い気持ち a young mind; कलिलो मन
- 分かる/判る
あなたは私の気持ちを分かってくれた You understood what was in my mind. तपाईंले मेरो मनको कुरा नै बुझिदिनुभयो ।
- 沸き起こる
心に優しい気持ちが沸き起こった Tender feelings awaked in my heart. मनमा कोमलताको भाव जाग्यो ।
- 湧く/涌く
隣人の成功を見て恨みの気持ちが湧いた Seeing the neighbor’s success has filled him with grudge.; A grudge sprang up in him after seeing the neighbor’s success. छिमेकीको समृद्धि देखेर उसको मनमा ईर्ष्या (/ डाढ / द्धैष) जाग्यो ।
- 悪い
褒められて悪い気持ちはしない I don't mind being praised.; I can take a compliment. प्रशंसा पाए त खूशी लाग्छ ।