検索文字:気掛かり/気掛り

  • きがかり【気掛かり/気掛り】
    • a worry; चिन्ता ; चिन्ताको कारण ;an anxiety; चिन्ता ; सुर्ता ;a concern; चिन्ता ; चिन्ताको कुरा ;
      • a worred (/ concerned) matter; चिन्तित विषय ; चिन्ता लागेको विषय ; पिर परेको विषय
      • Q&A on concerns during treatment; उपचार गराइरहेको बेला कुनै चिन्ता भएमा सोधपुछ
      • ,What concerns me is a loss of hair in these days. हिजोआज मलाई केश झर्ने समस्याले चिन्तित तुल्याएको छ ।
      • ,If any concerns, express it to me. कुनै चिन्ता छ भने मलाई पोखिदेऊ ।
      • There is something that has been worrying me. एउटा औंल्याउनुपर्ने कुरा छ । ; एउटा चिन्तित कुरा छ । ; एउटा बेवास्ता गर्न नहुने कुरा छ ।