検索文字:気紛れ

  • きまぐれ【気紛れ】
    • a whim; मनको लहड ; अकस्मात् आएको विचार ;a caprice; मुड *लहड ; सनक ;
      • He did it deliberately. उसले बेहोसीमा (/ नजानीकन / चाल नपाईकन) गरेको त होइन ।
      • Anything acted on impulse doesnt last long. लहडले (/ मुडले / धुनले) गरेको कुनै काम दिगो हुँदैन ।
      • whim; सनकी ; लहडी ; विचार बदल्ने ; परिवर्तनशील ;
        • a capricious (/ whimsical) person; सनकी (/ लहडी / परिवर्तनशील) मान्छे
        • changeable (/ fickle) weather; परिवर्तनशील (/ सधैं बदलिरहने) मौसम
      • on a whim; मनलागी ; मनपरी ; जे मन लाग्छ त्यही ;
        • He began doing on a whim without listening. भनेको नमानी ऊ मनलागी (/ मनपरी / मनोमानी) गर्न थाल्यो ।
        • He changes his jobs on a whim. ऊ मनलागी (/ मनपरी / जथाभावी) जागिर बदलिन्छ ।