検索文字:決める/極める

  • きめる【決める/極める】
    • 1decide; तोक्नु ; किट्नु ; किटान (/ निधो / निर्णय / निश्चय) गर्नु ; निश्चित हुनु ;fix; तोक्नु ; स्थिर गर्नु ; निर्धारित (/ निश्चित) पार्नु ;be fixed; तोकिनु ; निश्चय गरिनु ;
      • a fixed time; तोकिएको समय
      • settle (/ decide) a thing by lots; चिट्ठा तानेर कुरो तोक्नु (/ निर्णय गर्नु)
      • determine (/ fix) the price (/ rate); भाउ तोक्नु ; मूल्यनिर्धारण (/ भाउताउ) गर्नु
      • work out a plan; योजना निकाल्नु (/ हल गर्नु / बनाउनु)
      • decide well; ठीकसँग निर्णय (/ निश्चय / किटान) गर्नु
      • fix the time to gather; सभाको समय तोक्नु (/ किटान गर्नु / निर्धारण गर्नु)
      • fix the right priorities; सही प्राथमिकताहरू तय (/ निर्धारित) गर्नु ; सही प्राथमिकताहरू तोक्नु
      • toss a coin to decide which way to go; ठेगान गर्न पैसा हुत्याउनु
      • I have decided to go. मैले जाने निर्णय गरेँ ।
      • Make up you mind whether you go or not. जाने कि नजाने निधो गर्नुस् (/ दिनुस्) न ।
      • ,,,1,Should you forget, take the morning portion together with the afternoon or evening portion and make sure you take the total prescribed amount for 1 day. औषधी खान बिर्सिए पनि खाने मात्रा तोकिएको हुनाले पछि (दिउँसो वा बेलुका) अरू भागसँग खानुहोला ।
      • Whatever he decides to do is all right with me. उहाँले जे निर्णय गरे पनि म सहमत छु ।
      • Fix your goal in advance. पहिल्यै आफ्नो लक्ष्य निर्धारण गर्नुस् ।
    • 2decide; determine; be determined; make up one's mind; decide; resolve; अठोट्नु ; वाचा (/ कटिबद्ध / अटूट / निर्णीत) हुनु ; निर्णय (/ निधो / निश्चित / अठोट) गर्नु ;
      • a situation unable to decide which way to go; चोके ; अल्झो ; अभर
      • donate just as one has resolved in his heart; आफ्नो मनमा अडकले बमोजिम अनुदान दिनु
      • He decided (/ made up his mind / determined) to live in Nepal. उनले नेपालमा बस्ने निर्णय (/ सङ्कल्प) गरे ।
    • 3टुङ्गो पार्नु ; तोक्नु ; समधान गर्नु ;
      • settle a matter; मामिला टुङ्ग्याउनु (/ टुङ्गो पार्नु) ; कुरोको निर्णय (/ तय) गर्नु
      • arrange a marriage; विहे मिलाउनु ; बिहे (/ योजना / निर्धारित / निश्चित) गर्नु
    • 4
      • sink a shot; make a basket; गोल गर्नु ; अंक प्राप्त गर्नु ;score (/ shoot) a goal; गोल गर्नु ; अंक प्राप्त गर्नु
      • He scored three goals in the first half. खेलको पहिलो भागमा उनले तीन गोल हाने (/ गरे) ।
    • 5
      • I always have coffee and bread for breakfast. हरेक बिहान पाउरोटी र कफी खाने भनेर मैले निश्चित गरेको छु ।
      • I make it a rule (/ My rule is) not to interfere with others. अर्काको कुरामा हात नहाल्ने मेरो सिद्धान्त छ । ; अर्काको कुरामा हस्तक्षेप नगर्नु मेरो सिद्धान्त हो ।
    • 6⇒きめこむ(決め込む)3
      • jump into a conclusion; तुरुन्तै ठान्नु ; निष्पर्षमा पुगिहाल्नु
      • We cannot here conclusively say something. हामी यसमा ठोकुवा गरेर भन्न त सक्दैनौं ।
    • 7
      • She looked striking in a red sadi. उनी रातो साडी लगाएर धपक्क (/ धप्प) बलीन् ।