Skip to main content
検索文字:決め込む
- きめこむ【決め込む】
- 1〔決意する〕 वाचा (/ कटिबद्ध) हुनु ; निधो (/ अठोट / निश्चित) गर्नु ;
- 本を毎日読むと決め込んだ I was determined to read a book everyday. मैले किताब दिनहुँ पढ्ने अठोट (/ निर्णय / पक्कापक्की / निश्चय / ठहर) गरेँ ।
- いったん決め込んだらがむしゃらに進む Once he makes up his mind, he goes full tilt. एकचोटि जान्छु भनेपछि ऊ अघि बढ्छ बढ्छ ।
- 2〔決める〕 निश्चित गर्नु ; निष्कर्ष निकाल्नु ;
- 彼女が犯人だと決め込むのはまだ早い It is too early to conclude that she is the criminal. उही नै हो अपराधी भनेर पत्याइहाल्ने बेलै भएछैन ।
- 誰か他の人が彼の元に行くだろうと決め込まないでください Do not assume that somebody else will visit him. अरू कोही व्यक्ति उनीकहाँ गइदिन्छन् नि भनेर नसोच्नुहोस् ।
- そのように決め込まないでください Do not jump into that conclusion. यस्तो निष्कर्षमा तुरुन्तै नपुग्नुहोस् ।
- 3〔一方的に決める〕 मानिलिनु ;
- 私たちはここで決め込むことはできません We cannot here conclusively say something. हामी यसमा ठोकुवा गरेर भन्न त सक्दैनौं ।
- 私は彼が成功するものと決め込んでいた I hadn't a doubt in the world that he would succeed. उनी पक्का सफल हुनेमा मेरो कुनै शंका थिएन ।
- 4〔ふりをする〕 टोपल्नु ; ढोंग रच्नु ; ~को रूपमा चिनाउनु ; बहाना (/ ढोंग / देखवटी अभिनय) गर्नु ; स्वाङ पार्नु ;
- 彼女は居留守を決め込んだ She pretended to be out. उनले घरमा नबसे जस्तो भइटोपलिन् ।
- 聖人を決め込んで悪事を働く人がいる Some are impostors, hiding what they do under an appearance of righteousness. धर्मी भई टोपलेर भित्रभित्रै जाली काम गर्नेहरू छन् ।