検索文字:清める/浄める

  • きよめる【清める/浄める】
    • 1cleanse; make clean; सफा गर्नु (/ पार्नु) ;
      • cleanse oneself with pure water; पानीले शरीर चोख्याउनु (/ सफा पार्नु)
    • 2चोख्याउनु ; शुद्ध पार्नु (/ गर्नु) ; पवित्र तुल्याउनु ;be cleansed (/ purified); चोखिनु / चोख्याइनु ; शुद्ध पर्नु ;
      • ritually) pure food; चोखो खाना *
      • purify a vessel (house); भाँडो (घर) चोख्याउनु (/ शुद्ध पार्नु)
      • cleanse (/ purify) the soul of sin; पाप पखाल्नु (/ मेटाउनु) ; पापलाई शुद्ध पार्नु ; पापका लागि प्रायश्चित गर्नु
      • clean oneself before worshipping; पूजा गर्दा संस्कार (/ चोखीनीति / चोखीनिधि) गर्नु *
      • She was purged of sin. उनी आफ्नो पापबाट चोखिइन् (/ चोख्याइन्) । *.चोखिनु ,4