検索文字:禁物

  • きんもつ【禁物】
    • ,But, I cannot afford to relax my vigilance. तर आफ्नो सचेतता नगुमाउनु अत्यन्तै महत्त्वपूर्ण छ
    • Dont take yourself too seriously. आफूलाई बढ्‌तै महत्त्व दिनु हुँदैन ।
    • You are strictly forbidden to drink here. ; Drinking is strictly forbidden (/ prohibited) here. यहाँ रक्सी खानु हुँदै–हुँदैन । ; यहाँ रक्सी खान निषेध गरिएको छ ।
    • A person with a stomach ulcer should avoid alcohol like the plague. पेटको अल्सर लाग्दा रक्सी निषेधित (/ वर्जित) छ ।
    • That word is taboo here. यहाँ त्यो शब्द बोल्नु हुँदै हुँदैन ।