検索文字:競う

  • きそう【競う】
    • compete (contend) with~; सित दाँजिनु ; दगुर्नु ; टक्कर लिनु ; प्रतियोगिता लिनु (/ गर्नु) ; प्रतिस्पर्धा गर्नु ;
      • Every man taking part in a contest exercises self-control in all things. खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ ।
      • Men staked money on boozing it on. पुरुषहरूले बाजी राखेर रक्सी धोकाधोक गरे ।
      • I don't want to compete with you. म तिमीसँग कुम ठोक्न चाहन्नँ ।
      • ,The competition runners got ahead by taking over or overtaken. दौड प्रतियोगिताका खेलाडीहरू उछिनपाछिन गर्दै अगाडि बढे ।