検索文字:聞こえる

  • きこえる【聞こえる】
      • hear; can hear; सुन्नु ;be audible; सुनिनु ;
        • read to be heard by every one; सबैले सुन्ने गरी पढ्नु
        • Somebodys singing came to be heard. कसैले गीत गाएको सुनिरहेछु ।
        • I heard a strange sound. अनौठो आवाज आयो ।
        • Can you hear me (/ what I'm saying)? के मेरो कुरा सुन्न सक्नुहुन्छ ?
        • ,Stay within earshot (/ hearing distance). आवाज सुनिने ठाउँमा बस ।
        • ,No, cant you just hear I said No? , यसो नगर् भनेको सुन्दैनस् ?
      • 1sound; ध्वनि निक्लनु ; सुनिनु ;
        • Paradoxical as it may sound; कुरा विरोधाभासपूर्ण लाग्न सक्छ तर
        • It sounds strange. त्यो त अनौठो सुनिन्छ ।
      • 2
        • a famous concert hall of the country; देशको नामी कन्सर्ट हल
        • He was a renowned (/ noted) businessman at the time. ऊ त्यतिखेरको नामी व्यापारी थियो ।
      • 3
        • That doesn't make sense.; I can't buy that. त्यो त मलाई चित्त बुझेन ।