検索文字:規則

  • きそく【規則】
    • rules; नियम(हरू) ; नीति ; ऐन ain ;a rule; नियम ;a regulation; नियम ; ठीक गर्ने काम ;
      • obey (/ follow / observe) the regulations (/ rules); नियम(हरू) मान्नु (/ पालन गर्नु)
      • break (/ violate / infringe on) the rules; नियम तोड्नु (/ उल्लंघन गर्नु)
      • make (/ establish / lay down) a rule (/ rules); frame regulations; नियम (/ नीति) बनाउनु (/ तोक्नु)
      • put the rules into effect; enforce the rules; नियम लागू गर्नु
      • disregard the rules; नियम मिच्नु (/ वास्ता नगर्नु / अटेर गर्नु / नमान्नु) ; नियमको (/ नियमलाई) बेवास्ता गर्नु
      • bind (/ restrict) a person with rules; मानिसलाई नियमले बाँध्नु
      • There are no rules without exceptions.; There are exceptions to every rule. अपवाद बिना कुनै नियम हुनै सक्दैन ।
      • Our association has some rules to be observed. हाम्रो समाजको (/ संस्थाको / मण्डलीको) को केही सिद्धान्तहरु हुन्छन जुन हामीले पालन गर्नु पर्छ ।
      • Parents put childrens interest into their consideration in making rules. आमाबाबु आफ्ना छोराछोरीको चासोलाई विचार गरेर घरको नियम बनाउँछन् ।
      • You are supposed to know the rules. तिमीले नियम जानेका छौ भन्ने मानिन्छ ।
      • regular; नियमित ; क्रमिक ;
        • keep regular hours; lead a well-regulated life; नियमअनुसार जीवन बिताउनु ; नियमपूर्वक काम गर्नु ; अनुशासित ढंगमा जीवन बिताउनु
      • regularly; मियमित तवरमा ; रीतिपूर्वक ;
        • irregularly; अन्डबन्ड ; अन्धाधुन्ध ; अनियमित
        • Eat a balanced regular diet to raise the bodys recuperative powers. सन्तुलित आहार नियमित रूपले खानुहोला ।
    • 【合成語ならびに慣用表現】
    • 規則違反
      • a breach (/ violation of the rules (/ regulations); नियमको भङ्ग (/ उल्लंघन) ;
    • 規則動詞
      • a regular verb; नियमित क्रिया(पद) ;
    • 規則書
      • published (/ written) rules; लिखित नियमहरू ;
        • memorize a lengthy code of rules; तीनथुप्रो नियमहरू कण्ठ गरिरहनु

※「規則」を含む、その他の「合成語ならびに慣用表現」