検索文字:驚嘆

  • きょうたん【驚嘆】
    • an admiration; an astonish; a wonder; अचम्म ; छक्क ; आश्चर्य ; गजब ; चकित ;
      • admire; wonder at~; ~को प्रशंसा गर्नु ; अचम्म (/ आश्चर्य) मान्नु ; चिकित (/ विस्मित) हुनु ;
        • Everyone got surprised at his account. तिनको तर्कमा उनीहरू सबैलाई अचम्म लाग्यो ।
      • admirable; wonderful; marvelous; आश्चर्यमय / आश्चर्यलाग्दो ; छक्कलाग्दो ; अचम्मलाग्दो ; आश्चर्यले भरिपूर्ण ; अद्भुत ; उदेकलाग्दो ; अपत्यारिलो ;
        • our magnificent brain; हाम्रो उदेकलाग्दो मस्तिष्क
        • marvelously; in a wondrous manner; छक्कलाग्दो गरी ; अपत्यारिलो ढंगले
        • We are made in a marvelous way. हामी आश्चर्य रीतिले बनिएका छौं ।