Skip to main content
合成語ならびに慣用表現
- 下り坂
- 1〔坂の〕a downward slope; a downhill; ओरालो (/ ओराली) ; ओरालो (/ करालो / भिरालो / तलतिर ढल्केको) बाटो ;
- たくさん下り坂を降りると膝が痛んだ Walking downward so much has ached my knees. धेरै ओरालो हिँड्दा घुँडा दुख्यो ।
- 2〔状態の〕
- 天気が下り坂だ The weather is going downhill. मौसम ओर्लँदैछ (/ खस्कँदैछ / खराब हुँदैछ) ।
- やっと暑さも下り坂だ The heat has finally begun to ease. बल्ल गर्मी ओर्लिसक्यो (/ कम भइसक्यो) ।
- 彼女の人気は下り坂になった Her popularity is on the decline. उनको लोकप्रियता ओर्लँदैछ (/ घट्दैछ / कम हुँदैछ) ।