検索文字:くしゃくしゃ

  • くしゃくしゃ【くしゃくしゃ】
    • काच्याककुचुक ; छप्ल्याङछुप्लुङ ;
      • He crumpled it and flung it to the floor. उसले त्यसलाई कच्याककुचुक पारेर भुँइमा फ्याँक्यो ।
      • crumple paper into a ball; कागतको मुट्ठो बनाउनु
      • a crumpled piece of newspaper; खुम्च्याएको (/ काच्याककुचुक भएको) अखबार
      • My dress got wrinkled (/ rumpled). मेरो लुगा खुम्चियो (/ कुच्च्यायो) । ; मेरो लुगामा मुजा (/ सेप्रो / ।खुम्च्याइ) पऱ्यो ।
      • ones rumpled (/ disheveled) hair; नकोरेको (/ खजमजिएको / अस्तव्यस्त पारेको) केश (/ कपाल)
      • Her face wrinkled up in laughter. मुखभरि चाउरी पारेर हाँस्यो ।