検索文字:くちゃくちゃ

  • くちゃくちゃ【くちゃくちゃ】
    • 1
      • She crumpled (up) the letter (into a ball). उनीले त्यो चिठीलाई कच्याककुचुक पारी ।
      • Your daurasuruwal got wrinkled after sitting on the ground. भुइँमा बस्दा दौरासुरुवाल खच्याकखुचुक भएछ ।
      • crumpled; कच्याककुचुक भएको ; खुम्चिएको ; चाउरेपचाउरे *
    • 2
      • He crumpled his shrits and put them into a box. उसले लुगा कच्याककुचुक पारेर बाकसमा राख्यो ।
      • messy; all messed up; पसारो ; लथालिङ्ग भएको ; गडबड परेको ;
        • a messy shirt; जथाभावी देखिने लुगा
        • disheveled hair; झ्यापझ्यापती (/ झ्यापझ्याप) पलाएको केश (/ कपाल) ; गुजमुज (/ जिङग्रिङ्ग / गुजुल्टो / खजमज) कपाल ; नकोरेको (/ खजमजिएको / अस्तव्यस्त) केश (/ कपाल)
        • a letter written in an awful scrawl. असंगत (/ असम्बद्ध / लापरवाह) लेखाइको चिट्ठी
    • 3smack(-smack); चपचप chapchap ; पचपच pachpach *
      • chew gum noisily; चुइँगम च्यापच्याप (/ चपचप) चपाउनु
      • He waters his mouth when speaking. ऊ मुखमा पचपचाउँदै (/ पचपच थुक निकाल्दै) बोल्छ ।