検索文字:くっきり

  • くっきり【くっきり】
    • clearly; distinctly; स्पष्टसित ; सफासित ;
      • make the idea stand out clearly; विचार स्पष्टसित व्यक्‍त गर्नु
      • The mountain stood out in sharp focus against the evening sky. पहाड सूर्यास्त परेको आकाशमा स्पष्टै देखियो (/ देखा पऱ्यो) ।
      • ,His sight was restored, and he could see everything distinctly. उनको दृष्टि निको भयो र उनले सबै कुरा छर्लङ्‌गै देख्न थाले ।
      • ,,On moonlit nights, coconut palms would stand out in silhouette and the moon would reflect off the ocean. जुनेली रातमा नरिवलका रूखहरूको छाया मजाले देखिन्थ्यो अनि समुद्रमा पनि जुनको छाया देखिन्थ्यो ।