検索文字:くっ付く

  • くっつく【くっ付く】
      • stick to~; टाँस्नु ;be (/ stick) close together; अड्नु ; लागिरहनु ; टाँसिनु ; च्यापच्याप लाग्नु ;
        • be sticky; चटचट (/ च्यापच्याप) टाँसिनु ; च्याटच्याट लाग्नु
        • Chewing gum got stuck to the sole of my shoe. चुइँगम मेरो जुत्ताको सोलमा टाँसियो ।
        • This glue doesn't stick well. यो गम राम्रोसँग टाँस्दैन ।
        • Im so sleepy that my eyelids are getting stuck (/ glued). निन्द्रा लागेर आँखाको ढक्कन (/ ढक्नी) टाँसिइन लाग्यो ।
        • The cloth got stuck to it. लुगा छिपिक्क टाँसिएको छ ।
      • 1नछोड्नु ; लागिरहनु ;
        • The child clung to the chest of his mother. बालक आमाको छातीमा टपक्क (/ टप्प / लपक्क) टाँसिरहेको थियो ।
        • I followed my mother around (/ stuck to my mother) as she did the shopping. आमासित (/ आमासँगै / आमाको पछि लागेर) किनमेल गएँ ।
        • The girl was sitting stuck at the wall. केटी भित्तामा चपक्क (/ टपक्क) टाँसिएर बसेकी थिई ।
        • This boy always hangs around with me wherever I go. यो केटो जहाँ जाँदा पनि मसँग लिसो लाग्छ । *
        • Exactly why do we have to hang around with them, anyway? हामी जहिले पनि किन यिनीहरूको पुच्छर भैराको ?
      • 2go around together; लहसिनु ; फस्नु ; भेटघाट (/ घुमफिर) गर्नु ;get married privately; लुकेर विहे गर्नु ;
        • He mixed in with her. त्यो उससँग लहसियो (/ टाँसियो / संसर्ग भयो) । *संसर्ग हुनु,