検索文字:ぐっと

  • ぐっと【ぐっと】
    • 1with all one's might; जोडले ; च्याप्प ;
      • rein in; लगाम कस्नु (/ खिँच्नु)
      • shut (/ close) a lid (/ door) properly; बिर्को (/ ढोका) ढप्प (/ ढयाप्प) लगाउनु
      • He grabed his brother. उसले भाइलाई च्याप्प (/ चपक्क) समात्यो ।
      • He tied up the luggage. उसले भारी टनक्क (/ टिनिक्क) कस्यो (/ बाँड्यो) ।
      • The rope got so tighten-up. डोरी समक्क मस्कियो (/ मस्काइयो) । ; डोरी बेसरी कसियो ।
      • The fox grabbed (/ held down) a chicken. स्याले कुखुरालाई क्याप्प (/ च्याप्प) समात्यो ।
    • 2at a breath; कप्प ; कप्लक्क ;
      • He fell right into sleep as soon as he lied down. ढल्कने बित्तिकै ऊ झपक्क निदाएछ ।
      • 2Once you are on medication for about 2 weeks, the bacteria count will drop significantly. औषधी खान शुरु गरेको २ हप्तामै (/ शिघ्रै / द्रुत गतिमा) किटाणुको संख्या कम हुन्छ ।
      • The number of those who study medical abroad abruptly decreased. डाक्टरी पढ्न विदेश जाने स्वाट्टै (स्वात्तै) घटे ।
    • 3अझ ; झन् ;
      • Traffic accidents have decreased remarkably this year. यस वर्ष यातायात दुर्घटनामा उल्लेखनीय कमी छ ।
    • 4हृदय (/ मन) छुनु ;
      • a touching expression; मन छुने अभिव्यक्ति
      • The teachers words pierced me to the heart. शिक्षकको शब्दले मेरो हृदयलाई घायल पाऱ्यो ।
    • 5
      • The words stuck in his throat. शब्दहरू अड्किएर मुखबाट आएनन् ।
    • 6
      • I felt indignant at being criticized so harshly. कटु किसिमले अरोप लगाइएर मलाई रिस उठ्यो ।
      • She looked me sharply (/ hard) in the face. उनले मलाई पिर्सिक्क खा पल्टाएर हेरिन् ।