検索文字:下す

  • くだす【下す】
    • 1⇒おろす(下ろす)
    • 2दिनु ; प्रदान गर्नु ;
      • give ~ a reward; reward ~; ~लाई पुरस्कार दिनु (/ प्रदान गर्नु)
    • 3दिनु ;
      • give (/ issue) an order; आज्ञा (/ आदेश / हुकुम) दिनु (/ गर्नु)
      • hand down a decision; give one's verdict; pass judgment; निर्णय दिनु ; फैसला (/ निधो) गर्नु (/ दिनु) ; किनारा लगाउनु
      • Time will be the best judge (of it).; Time will tell. समयले बताउँला ।
    • 4
      • He did it himself. उसले आफ्नो हात हालिदियो ।
    • 5पखाला पर्नु ; पातलो दिसा आउनु ;
      • one sustaining diarrhea; छेरुवा
      • I've had diarrh(o)ea (/ the runs) since last night. हिजो रातिदेखि मलाई पखाला लागेको छ । ; हिजो रातिदेखि मलाई पातलो दिसा आइरहेको छ ।
    • 6पेटबाट निकाल्नु ;
      • pass worms from the bowels; पेटबाट कीरा निकाल्नु
    • 7निहुराउनु ; पराजय गर्नु ; हराउनु ;
      • defeat an enemy; शत्रुलाई पराजित गर्नु
      • He defeated his opponent. उसले फुटबलमा विपक्षीलाई हरायो (/ जित्यो / परास्त गऱ्यो) ।

※「下す」を含む、その他の「合成語ならびに慣用表現」