検索文字:下る

  • くだる【下る】
    • 1go down; descend; ओर्लिनु ; तल झर्नु ; तलतिर जानु ;
      • descending; climbing down; ओर्लने (/ अधोगामी / तल जाने) काम ; अधोगमन
      • go downhill; go down a hill; तल(तिर) झर्नु ; ओर्लनु (/ ओरालिनु)
      • shoot the rapids in a canoe; ठूलो छालमा डुँगामा झर्नु
      • We hurried down the mountain. हामी पर्वतमा चाँडै झरे ।
      • My house is a little way below there. मेरो घर त्यहाँबाट अलि तल झरेकै ठाउँ हो ।
      • Walking downward so much has ached my knees. धेरै ओरालो हिँड्दा घुँडा दुख्यो ।
      • They were coming down toward us. तिनीहरू हामीतर्फ तलतिर झर्दैथिए ।
      • He went down to marry her. तिनी विवाह गर्नलाई तल झरे ।
      • 3The king hurried down to the woods with his three thousand men. राजा तीन हजार चुनेका मासिसहरू आफ्नो साथमा लिएर झट्टै वनमा झरे ।
    • 2तल झर्नु (/ जानु) ;
      • The temperature started to fall around noon today. तापमान आज दिउँसोतिर घट्न शुरु भयो ।
    • 3
      • go (down) to Pokhara; पोखरातिर झर्नु
    • 4दिइनु ;
      • 2The defendant was sentenced to two years' imprisonment. दुई वर्षको दण्ड दिइयो ।
    • 5
      • Extensive development of the area began later. समय बित्दै गएपछि यहाँको आविष्कार अघि बढ्यो ।
    • 6retire from government service (/ public life); leave office; अवकाश ग्रहण गर्नु ; सेवा–निवृत्त हुनु ;
      • ⇒や(野)
    • 7
      • My stomach has been upset.; I've had diarrhea. मैले पखाला भेग्दै छु । ; मलाई पखाला लागेको छ ।
    • 8surrender; capitulate; आत्मसमर्पण गर्नु ; हार मान्नु ;