検索文字:凹む/窪む

  • くぼむ【凹む/窪む】
    • become hollow (/ depressed); खस्नु ; खोक्रो (/ खाल्डो / खोपिल्टो) पर्नु ; भित्र पस्नु ;sink; खस्नु ; भित्रसम्म पस्नु ;
      • starving children with sunken (/ hollow) eyes; भोकले आँखा गडेका केटाकेटीहरू
      • Tin dents easily. जस्‍तामा खोपिल्‍टो परिहाल्‍छ ।
      • The road sank (/ caved in) because of the earthquake. भुकम्पले बाटोमा गड्ढा (/ गहिरो प्वाल) पऱ्यो ।
      • He grew very thin and emaciated. दुब्लाएर उसका गाला खप्लक्क (/ खप्ल्याकखुप्लुक) परेछन् ।
      • ,A red blood cell has it depressed center instead of a hole. रातो रक्‍तकोष बीचमा प्वालको सट्टा खोपिल्टो हुन्छ ।