検索文字:加えて

  • くわえて【加えて】
    • in addition to~; को अतिरिक्त (/ साथ / साथै / साथमा / अलावा) ; का साथसाथै ;additionally; in addition; साथै / साथसाथै ; यसबाहेक ;
      • The teacher additionally said: गुरूले थप यसो भन्नु भयो :
      • Besides listening, practicing is important. सुन्नुको अलावा (/ सुन्नुको साथै) पालन गर्नु पनि खाँचो छ ।
      • Besides (/ In addition), he had a huge fortune. साथै उनीसित धेरै धन–सम्पत्ति छ ।
      • Also, there are study aids worth consulting. साथै, हामीले सरसल्लाह लिन सक्ने सहायकहरू छन्‌ ।
      • In addition, these may delay the grieving process. यसबाहेक, यसले गर्दा तपाईं झन्‌ धेरै लामो समयसम्म दुःखित हुन सक्नुहुन्छ ।
      • ,1,82Additionally, on page 82 of the students book, to the left of the setting that was used, the date should be noted following each student talk. यसबाहेक पृष्ठ ८२ मा विद्यार्थीले आफ्नो भागमा कहिले कुन भूमिका प्रयोग गरेका छन्‌, बायाँतिरको खाली ठाउँमा लेखिएको मिति पनि याद गर्नुपर्छ ।