検索文字:区分け

  • くわけ【区分け】
    • division; वर्गीकरण ; विभाजन ;classification; sorting; वर्गीकरण ; विभाजन गर्ने काम ; समूहक⇒ो विभाजन ; समूहन ;⇒くぶん(区分)
      • sorting out the goods; सामानको वर्गीकरण (/ विभाजन)
      • dividing the land; जग्गाको वर्गीकरण (/ कित्ताकाट)
      • classification of workers; कामदारको वर्गीकरण (/ समूहन)
      • divide; विभाजित गर्नु ; कित्ताकाट (/ वर्गीकरण) गर्नु *classify; sort (out); वर्गीकरण गर्नु ; छुट्टयाउनु ;
        • luggage (/ baggage) which has been sorted; sorted luggage; वर्गीकृत (/ विभाजित / समूहीकृत) भोलाहरू
        • group (/ divide) students (articles); वस्तुहरूको (विद्यार्थीहरूक) समूहन (/ समूहविभाजन / समूहीकरण) गर्नु
        • The book is divided into chapters and verses. त्यो किताबलाई अध्याय तथा पदहरूमा विभाजन गरिएको छ ।