検索文字:口喧しい

  • くちやかましい【口喧しい】
    • 1
      • a nag; चर्के महिला ; कचकचे (/ गनगने / सताइरहने / पिरिरहने) महिला ; चण्डालिनी / चन्डाल्नी
      • a nagging (/ faultfinding) mother-in-law; सताइरहने (/ पिरिरहने) सासु
      • A noisy guy got slapped. धेरै कराउनेलाई झापट दिइयौ ।
      • He is very particular (/ finicky / picky / fussy) about the food. ऊ खानेकुरामा साह्रै नाटीकुटी गर्छ । ; ऊ खानैकुरामा असध्यै किचकिचे (/ गनगने) छ । ; ऊ खानेकुरामा कहिल्यै सन्तुष्ट हुन सक्दैन ।
      • She nagged me all day long. उसले मलाई दिनभरि कचकच गरी ।
    • 2talkative; ज्यादै बोल्ने ;