検索文字:崩す

  • くずす【崩す】
      • destroy; demolish; फुटाउनु ; तोड्नु ; ध्वस्त पार्नु ; भताभुंग गर्नु ; भत्काउनु ; भत्काइदिनु ;
        • tear (/ pull) down a bed (stone wall); खाट (ढुंगाको पर्खाल) भत्काउनु (/ बिगार्नु / फुटाउनु)
        • level a hill; डाँडलाई समतल पार्नु
        • She crumbled the bread for the birds. चराका निम्ति उसले रोटी टुक्रा–टुक्रा पारी ।
        • He ate the cake with his fingers. उसले केक औंलाले भाचेर (/ कोट्याएर) खायो । *,नङ्ले चिमोटेर (/ टिपेर) खायो
      • 1फुटाउनु ; तोड्नु ; बिगारि दिनु ; भताभुंग गर्नु ; बिगार्नु ; लाई कमजोर बनाउनु ; दबाउनु ;
        • Please sit at ease. खुट्टा खोलेरै बस्नुस् । ; आरामका साथ बस्नुस् ।
        • I was sick for some days. म केही दिन बिरामी परेँ । ; मेरो स्वास्थ्य केही दिन बिग्रियो ।
        • Each participant tried to unbalance his opponent in order to throw him to the ground. प्रत्येकले आफ्नो प्रतिद्वन्द्वीको सन्तुलन बिगारेर उसलाई भूइँमा पछार्न खोज्थ्यो ।
      • 2साट्नु ; सराफी (/ पैसा हेरफेर) गर्नु ; साटो दिनु ; बदल्नु
        • 1Please change this one-thousand-yen bill into thousand-yen bills. यस दश हजार येन नोटलाई एक हजार येन नोटमा साटिदिनुस् (/ फेरिदिनुस्) ।
        • I bought some vegetables to break a 1,000 rupee bill. एक हजारको नोटबाट खुद्रा पैसा बनाउन केही तरकारी किनेँ ।
      • 3
        • write in running style; अक्षर चाँडो लेख्नु

※「崩す」を含む、その他の「合成語ならびに慣用表現」