検索文字:悔しがる

  • くやしがる【悔しがる】
    • be chagrined at (/ by)~; be vexed at~; दुःख मान्नु ; अप्रसन्न हुनु ;
      • It chagrined us to lose the game. गेममा हारेकाले हामी बेसरी दु:ख मान्यौं ।
      • ,Much to his chagrin, our zeal did not wane. ऊ रिसले चूर भयो किनकि हाम्रो जोस अलिकति पनि कम भएन ।
      • She began to feel sorry that she had sent them away. उनी तिनीहरूलाई जान दिएकोमा पछुताउन थालिन् ।
      • ,He regretted that he couldn't do any good shopping. राम्रो माल किन्न नपाएकोमा उनी चुकचुकाए (/ अपसोच भए) । ; राम्रो माल किन्न नपाएकोमा उनले चुकचुक (/ थकथक) गरे ।