検索文字:擽る

  • くすぐる【擽る】
    • tickle; सक्सकाउनु (/ सकसकाउनु) ; खसखसाउनु ; कुतकुती पार्नु ; छिल्लिनु *
      • make~laugh by tickling; काउकुती (/ कुतकुती) लगाएर हँसाउनु
      • She tickled him under the arm. उनले उसलाई काखीमा काउकुती (/ कुतकुती) लगाइन् ।
    • आनन्दित (/ खुसी) पार्नु ; प्रसन्न गर्नु ;
      • a sexually stimulating description; कामोत्तेजक (/ कामोद्दीपक / यौनइच्छालाई उत्तेजित पार्ने) अभिव्यक्ति
      • give smooth and deceptive speech; मीठा र चापलुसी बोली बोल्नु