検索文字:晦ます/眩ます

  • くらます【晦ます/眩ます】
    • 1भाग्नु ; लुकाउनु ;
      • disappear; अल्पनु ; अदृश्य (/ लोप) हुनु
      • He went into hiding. ऊ हरायो (/ अदृश्य भयो / गुम्यो / अल्पयो) ।
      • Where have you been for such a long time? तिमी यतिका दिन देखिएनौ नि, कहाँ अस्ताएका (/ लुकेका / छिपेका) थियौ ?
    • 2लाई अन्धा तुल्याउनु ;
      • deceive a person; मानिसलाई ठग्नु (/ छल्नु / धोका दिनु)