検索文字:曇る

  • くもる【曇る】
      • 1become cloudy; बादल लाग्नु ; धुम्मिनु (/ धमिलिनु) ; धमिलो पर्नु ;
        • It is cloudy today. आज बादल लागेछ । ; आज बदली भएछ । ; आज आकाश धुम्मिएछ (/ बादलले ढाकिएछ) ।
      • 2become dim; धमिलो हुनु (/ पर्नु) ; दृष्टि धमिलिनु ; ओझेलमा पर्नु ;
        • My eyes were dim with tears. आँसूले आँखा धमिलो पाऱ्यो ।
        • The sight became dim (/ hazy). दृष्टि धमिलियो । दृष्टि धमिलो (/ अस्पष्ट / घुरमैलो) भयो ।
      • be clouded; मधूरो (/ धमिलो) हुनु ; धमिलिनु ; फिक्का बनाउनु ;be gloomy; उदास (/ मलिन / अँध्यारो / निराश) पर्नु (/ हुनु) ;
        • a cloud; डर (/ कष्ट) गराउने कुरा
        • The view is clouded. दृष्टि धमिलिएको छ ।
        • My hope became clouded. मेरो आशा मधुरो भयो ।
        • All his troubles cast a cloud (of gloom) over his joy. आफ्नो आनन्दलाई दुःखकष्टले फिक्का बनायो ।
        • A relationship became spoiled (/ disturbed). सम्बन्ध धमिलियो ।