検索文字:来る

  • くる【来る】
    • 1come; आउनु ;arrive at; आइपुग्नु ; अगमन हुनु ;
      • ,Come on! आँइज ! *
      • 9Im coming by 9. नौ बजे भित्रै आइपुग्छु ।
      • 5Please come (/ arrive) by five o'clock in the evening. कृपया साँझ पाँच बजेभित्रै आउनुहोस् (/ आईपुग्नुहोस्) ।
      • ,Come on. Ill introduce you to many friends. आइज, साथीहरूलाई भेट्टाउँछु ।
      • Bring water from the river. तँ खोलाबाट पानी लिएर आइज ।
      • I come from Nepal. म नेपालबाट आएँ । ; म नेपालमा जन्में ।
      • Here comes the bus. गाडी (/ बस) आयो ।
      • The pipe was broken and the water stopped coming. पाइप टुटेछ (/ भाँचेछ), पानी आउन छोड्यो ।
      • How dare you come here? कुन चाहिँ मुख लिएर आयौ ? ; कस्तो मूर्खता देखाउने आँट गरेको ?
      • Willing to work all hours?” “Yes. Except Thursdays and Sundays.” “जैले बोलाए पनि आउँछौ हैन ?” “आउँछु सर । तर बिहिबार र शनिबारबाहेक ।”
      • I expected you to come.; I expected that you would come.; I had counted on your coming. तिमी पक्कै आउँछौ भन्ने आशा मसँग थियो । ; तिम्रो पर्खाइमा (/ बाटो हेर्दै) बसेँ ।
      • My brother is (supposed) to come and get me. दाइले मलाई लिन आउने (कुरा) भएछ ।
      • When did you come? कहिले आउनुभएको ? *आउनुभएको हो
    • 2आउनु ; भेट हुनु (/ गर्नु) ; आइपर्नु ;
      • return to where one came from; जहाँबाट आयो त्यही फर्कनु
      • newcomer; (नव / नयाँ) आगन्तुक ; यहाँ नौलो (/ भर्खर आएकौ) व्यक्ति ; नवागन्तुक
      • when a difficult situation arises; संकटकालीन स्थिति आइपर्दा
      • I dont know if I can come or not. आउन सक्छु कि सक्दिनँ म जान्दिनँ ।
      • I wont come. म आउँदिनँ ।
      • Come and visit us anytime. आउँदै गर्नुस् ।
      • He came to see me this morning. आज बिहान ऊ मसित भेट्न आयो ।
      • Come over for the dinner tomorrow. भोलि बेलुकाको खानाको लागि आउनुस् न । *है
      • I wondered who came but its you! को आएछ भनेको त तिमी पो रहेछौ !
      • I will come and heal it. म आएर त्यसलाई निको पार्नेछु ।
      • Now a decisive time has come. अब निर्णायक घडी आइपुगेको छ ।
      • Has your wife also come to Nepal? तपाईंकी श्रीमती पनि नेपाल आइन् (/ आउनुभयो) ?
      • ,,A series of failures ruined the actors prospects for work and destroy the reputation of the director. एकपछि अर्को चलचित्र फ्लप भएकोले नायकले फेरि-फेरि काम पाउने सम्भावना चकनाचूर भयो र निर्देशकको प्रतिष्ठामा पनि ठूलो धक्का लाग्यो ।
    • 3आउनु ; पर्नु ;
      • Winter is coming on. हिउँद शुरू हुँदैछ ।
      • We may have a shower. एक पटक पानी पर्ला जस्तो छ ।
      • It rains day after day (/ everyday) (week after week / every week). दिनदिनै (/ प्रत्येक दिन / दिनैपिच्छे / दिनहुँ / प्रतिदिन) पानी पर्दै छ । It rains week after week (/ every week). प्रत्येक हप्ता (/ हप्तैपिच्छे) पानी पर्दै छ ।
      • Yeah, sure the end will come. But who knows when? हो, पक्कै आउँछ । तर कहिले कसलाई थाहा ?
    • 4आइपुग्नु ;
      • There's a letter for you. तिम्रो चिठी आएछ ।
      • The strong smell of the redpeppers assailed my nostrils. खुर्सानीको खारले नाकमा लाग्यो ।
    • 5पटाइनु ; पुऱ्याइनु ;
      • This doll was brought from a foreign country. यो बिदेशबाट आएको (/ ल्याएको) पुतली हो ।
    • 6आउनु ; अधारित हुनु ;
      • a word derived from Greek; युनानी भाषाबाट आएको (/ पाएको / प्राप्त) शब्द
    • 7आइपर्नु ; उब्जनु ;
      • the accident caused (/ brought about) by carelessness; लापरवाहीले (/ लापरवाहीको कारणले) घटेको दुर्घटना
    • 8「…
      • 1)हुनु ; बन्नु ; लाग्नु ;
        • It began to rain. पानी पर्दै आयो ।
        • It is getting warmer day by day. दिन–दिनै न्यानो हुँदै आएको छ ।
        • ,Youre getting fat.; Youre putting on weight. तिमी मोटाउँदैछौ । *,
        • The pain is wearing off. पीडा कम हुँदैछ ।
        • My sister wrote to me saying she was ill. मेरी दिदीले उनी बिमारी छिन् भनि चिट्ठी पठाईन् ।
      • 2)
        • He bought and brought so much meat. उसले थुप्रै–थुप्रै मासू किनेर ल्यायो ।
        • I have brought my mother. मैले मामीलाई लिएर आएँ ।
        • Fetch me the newspaper. अखबार ल्याइदेऊ । ; अखबार लिएर आऊ ।
        • Go and see who is at the door. ढोकामा को आयो हेर्न जाऊ । ; ढोकामा को आयो हेरेर आइदेऊ ।
        • Where have you been?; Where were up to? कता पुगेर आउनुभयो ?
        • If they dont come during (/ in) the morning, I may go see how they are. बिहानपखसम्ममा पनि तिनीहरू आएनन् भने म हेर्न जाऊँला ।
      • 3)
        • become; come to; गर्दै आउनु *
        • the disaster and confusion that humankind has gone throught; मानिसजातिले भोग्दै आएको विपत्ति तथा संकष्टहरू
        • This is something I have observed for a long time ago… यो धेरै समयदेखि देख्दै आएको त हो...
        • I have taken the medicine since very long time. मैले औषधी खाँदै आएको छु ।
    • 9「…」 「…भने ; को सन्दर्भमा (/ सम्बन्धमा) ;
      • When it comes to fishing, he can't think of anything else / he gets really excited. माछा मार्ने हो भने, ऊ चाहिँ त्यसैमा मज्जाले तल्लीन हुन्छ ।
    • 10आउनु ; आउँदै गर्नु ;
      • I at once sensed that he was not telling the truth. उसले झूट बोलेको ठ्याक्क मनमा आयो ।

※「来る」を含む、その他の「合成語ならびに慣用表現」