検索文字:空想

  • くうそう【空想】
    • an imagination; a fantasy; fancy; कल्पना ; लख ;a daydream; दिवा–स्वप्न (/ दिवास्वक्ष्न) ; मनको लड्डु घिउसँग खाने काम ;
      • the basic elements for imagination; कल्पनातत्त्व
      • He is daydreaming. ऊ दिवा–स्वप्न हेर्दैछ ।
      • Fact and fiction have been married in this book. यस पुस्तकमा सत्य र कल्पना मिलाइएको छ ।
      • imagine; dream; कल्पनु / कल्पिनु ; अज्माउनु ; कल्पना गर्नु ; अनुमान गर्नु ; ठान्नु ;daydream; दिवा–स्वप्न हेर्नु ;
        • I drew an imaginary picture of what I would be in the future. मैले आफ्नो भविष्यकोबारे कल्पिएँ (/ कल्पना गरेँ) ।
        • Just imagine that you are in that picture. तपाईं त्यहाँ हुनुभएको दृश्य कल्पना गर्नुहोस् ।
      • imaginary; fanciful; काल्पनिक ; अवास्तविक ; कल्पक ;
        • a fictitious (/ an imaginary) character; अवास्तविक (/ काल्पनिक) व्यक्ति
        • a fanciful tale; काल्पनिक (/ अवास्तविक) कथा
        • create a fantasy world; काल्पनिक संसार सृजना गर्नु
    • 【合成語ならびに慣用表現】
    • 空想家
      • a visionary; आदर्शवादी ; स्वप्नदृष्टा व्यक्ति ; कल्पनाबिहारी व्यक्ति ;a daydreamer; दिवा–स्वप्न हेर्ने व्यक्ति ; मनको लड्डु घिउसँग खाने व्यक्ति ;
    • 空想力
      • imagination; कल्पना गर्ने क्षमता ; कल्पनाशक्ति ;