検索文字:繰り返す

  • くりかえす【繰り返す】
    • repeat; do~over (again); दोहोरिनु (/ दोहोऱ्याउनु) ; रट्नु ; अकसर गर्नु ;
      • 2the never-to-be-repeated work; फेरि कहिल्यै नदोहोरिने काम
      • History repeats itself. इतिहास आफै दोहोरिन्छ ।
      • repeat the same thing; एउटै कुरा दोहोऱ्याउनु
      • repeat stereotyped (/ hackneyed) words; एकैनासले एउटै कुरा दोहोऱ्याउनु
      • To repeart is a teaching method. दोहोऱ्याउनु एउटा शिक्षण प्रविधि हो ।
      • I want no repetition of your bad behaviour. तिमो नराम्रो आचरण दोहोरिएको म हेर्न माग्दिनँ ।
      • He merely repeated words of apology. उसले केवल क्षमायाचनाका शब्दहरु मात्र दोहोऱ्याइरहयो ।
      • over and over; repeatedly; घरिघरि ; घरिघरिमा ; वारंवार ; वारम्वर ; बारम्बार ; घुमिफिरी ; लगालग ; दोहोऱ्याइ-तेहऱ्याइ ;
        • They say the same thing over and over again. तिनीहरू एउटै कुरा दोहोऱ्याइ तेहऱ्याइ भन्ने गर्छन्‌ ।
        • Please investigate it once more.; Please recheck it. फेरि एक चोटि केलाउनुस् (/ जाँचेर पक्का गर्नुस्) ।
        • I read the article over and over again. मैले त्यो लेख पटक–पटक पढें ।
        • Repeated exposure can desensitize our senses. बारम्बार देखाइरहँदा यो साधारण कुराजस्तो लाग्न थाल्छ ।
        • The ambassador repeated that this is the Nepals domestic problem. राजदूतले त्यो नेपालको आन्तरिक मामिला भएको दोहोऱ्याउँदै भने ।
        • No matter how many times I made mistackes, how lovingly he dealt with me! मैले कत्ति गल्ती गरे तापनि उहाँले त मलाई कत्ति माया गर्नुहुँदोरहेछ !
        • 7These 7 days will keep coming over and over again. यी सातै वार घुमिफिरी आउँछन् ।