検索文字:苦しい

  • くるしい【苦しい】
    • 1दुःखद ;
      • wheezing in breathing; स्याँसे
      • in a way of breathing with difficulty; स्याँस्याँ
      • Had a labored breathing because of smoke. धुवाँले गर्दा श्वासप्रश्वासका लागि समस्या भयो ।
    • 2पीडादायी ; पीडित ;
      • a painful experience; दुःखदिने (/ कष्टकर / दुःखद) अनुभव
      • a difficult (/ hard) job; strenuous work; कठीन काम
      • It was a great anguish. त्यो एकदमै पिडादायी थियो ।
      • even during hard times; कुनै (/ जेति) दुःखको बेलामा पनि
    • 3
      • Having a large family to feed, he finds it hard to make both ends meet. खुवाउनुपर्ने ठूलो परिवार भएकोले जुटाउन गाह्रो (/ कठीन) छ ।
    • 4embarrassing; awkward; अप्ठयारो (/ असुविधा) पार्ने ;
    • 5
      • He made a poor (/ lame / clumsy) excuse. उसले पत्यार नलाग्ने बहाना बनायो ।