検索文字:苦境

  • くきょう【苦境】
    • a predicament; अप्ठ्यारो (/ कठिन) अवस्था ; कष्ट ; दुःखकष्ट ; संकष्ट ;difficulties; कठिनाइ ; अडचन ;adversity; दुर्भाग्य ; विपत्ति ; द्वन्द्व ; दोधार ; भ्रम ; भ्रमजाल ; अन्योल ;
      • a dire strait; घटेसी ; आर्थिक सङ्कट
      • be (/ find oneself) in difficulty; अतासिनु ; संकष्टमा पर्नु
      • The beggers misery tore my heart. माग्नेको दुःखले मेरो हृदय छिया–छिया पाऱ्यो ।
      • They got in a huge adversity. तिनीहरू घोर संकष्टमा परे ।
      • He took me in when I was in trouble. कष्टमा छँदा उहाँले मलाई उठाइदिनुभयो (/ बचाइदिनुभयो) ।
      • There seems to be no way out from adversity. दुःखकष्टबाट कहिल्यै छुटकारा नपाइएला ।